सीमा अतिक्रमणविरुद्ध सडकमा विप्लव समूह, धमाधम पक्राउ पर्दै नेता कार्यकर्ता


 



काठमाडौं, कात्तिक २६
सरकारबाट प्रतिबन्धित विप्लव समूह पनि सीमा मिचेको भन्दै भारत विरोधी प्रदर्शनम उत्रेको छ । भारतले नेपाली भूमि समेटेर आफ्नो नक्सा सार्वजनिक गरेपछि चौतर्फी विरोध भएपछि विप्लव समूह पनि भारत विरोधी प्रदर्शनमा उत्रेको हो ।

यहीे मौकामा प्रहरीले विप्लव समूहका नेता तथा कार्यकर्ता धमाधम पक्राउ गरिएको छ । यसअघि खोजी सूचीमा रहेको विप्लव समूहका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गर्न लागेको हो । राजधानी दैनिकमा खबर छ ।

प्रकाशित मिति: २६ कार्तिक २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्