कति छ आज सुनचाँदीको मूल्य ?


 



काठमाडौं, मंसिर १७
नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थीर छ । आज पनि सुन तोलाको ७१ हजार चार सय रुपैयाँ छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि आज स्थीर छ । चाँदी आज पनि प्रतितोला आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १७ मंसिर २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्