सुनको मूल्य घट्यो


 


काठमाडौं, भदौ १५

बुधबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ५८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार ५८ हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार चाँदी भने स्थिर रहेको छ। चाँदी प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: १५ भाद्र २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्