सुनको मूल्य घट्यो



काठमाडौं, भदौ १५

बुधबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ५८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार ५८ हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार चाँदी भने स्थिर रहेको छ। चाँदी प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News