शिक्षा मन्त्रीलाई फाँसी!



ministerसउल, भदौ १५ (एजेन्सी)

कोरियाका शिक्षा मन्त्री किम याङ जिनलाई फाँसी दिइएको छ । दक्षिण कोरियाको एकीकरण मन्त्रालयका प्रवक्ता जेङ जोन हीले बुधबार पत्रकार सम्मेलनमा उत्तरले शिक्षा मन्त्रीलाई फाँसी दिएको बताए।

शिक्षा मन्त्री ही उत्तर कोरियाका राष्ट्रपति किम जोङ उन समेत संसदको बैठकमा निदाएको अवस्थामा भेटिएपछि उनीमाथि भ्रष्टाचारको मुद्धामा अनुसन्धान थालिएको थियो। यो घटनाको शिलशिला गत महिना सुरु भएको थियो । उत्तर कोरियाले भने यस विषयमा कुनै समाचार सार्वजनिक गरेको छैन।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News