नेपाली सेनामा १ सय ५० अधिकृत खुल्यो (विज्ञापनसहित)


 


nepal armyकाठमाडौं, भदौ १५

नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त अधिकृत क्याडेट पदमा भर्ना आह्वान गरिएको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले बुधबार भर्नाका लागि एक विज्ञापन आह्वान गर्दै रिक्तपदमा समावेशी तथा खुल्ला प्रतिस्पर्धामार्फत पदपूर्ति गरिने उल्लेख गरेको छ ।

इच्छुक उम्मेद्दारले आगामी असोज १३ गतेभित्र तोकिएको भर्ना केन्द्रमा गएर फाराम बुझाउन सक्नेछन् । श्री भर्ना छनोट निर्देशनालय, भद्रकालीका साथै पूर्वी, मध्य, पश्चिम, मध्य पश्चिम र सुदूरपश्चिम पृतना हेर्डक्वाटरलाई भर्ना केन्द्र तोकिएको छ ।
हेर्नुहोस विज्ञापन

Nepal Army-add

प्रकाशित मिति: १५ भाद्र २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्