‘डम्पिङसाईड’ विस्फोट हुँदा सय जनाको मृत्यु



bisphot

कोटोनौ, २४ भदौ । बेनीनमा ‘डम्पिङसाईड’ विस्फोट हुँदा बिहीबार एक सय जनाको मृत्यु भएको छ ।

बिहीबार भएको यस घटनामा परी अरु दुई सय जना घाइते भएको स्थानीय सञ्चार माध्यमहरुले शुक्रवार जनाएका छन् ।

घटनास्थल कोटोनौ बेनीनको सवै भन्दा ठुलो सहर र आर्थिक राजधानी हो । रासस -सिन्ह्वा

प्रकाशित मिति: २४ भदौ २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्