नरेश जोगीको “पहाडी बठनिया” निरन्तर ट्रेन्डिङमा


 


काठमाडौँ, माघ २
गायक तथा संगीतकार नरेश जोगीको “पहाडी बठनिया” गीतको भिडियो दर्शक श्रोताहरुमाझ सार्वजनिक गरे सँगै हिजो बाट ट्रेन्डिङमा परेको छ ।

नरेशकै शब्द संगीत अनि स्वर रहेको गीतको भिडियोमा नायक पल शाह र नायिका बर्षा राउतले पहिलो पल्ट थारु भाषाको गीतमा अभिनय गरेका छन् ।

नरेशलाई गायिका कामना प्रसाईले साथ दिएको गीतको भिडियोमा अर्जुन तिवारीको छायांकन, मिलन बिश्वकर्माले सम्पादन गरेका छन्, भने भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति: २ माघ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्