DeshKo News

भोजपुरः चेतनामा अगाडि विकासमा पछाडि

काठमाडौँ, असोज १२ विजयादशमी, दीपावली, नेपाल संवत्, छठ, ल्होसार तथा उधौली पर्वको उपलक्ष्यमा भोजपुरे सेवा समाज काठमाडौँले मङ्गलबार यहाँ एक शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना ग¥यो । समाजका अध्यक्ष पासाङ दोर्ची शेर्पाको

यी हुन् धादिङ बस दुर्घटनामा ज्यान गुमाउनेहरू (सूचिसहित)

काठमाडाैं, असाेज १२ मंगलबार जिल्ला सदरमुकाम, धादिङबेसीबाट किन्ताङफेदी जाँदै गरेको ना४ख ३३१८ नम्बरको फोरह्विल बस लपाङफेदीको जिरोकिलो भन्ने ठाउँमा भीरबाट खस्दा करिब ३ सय मिटर तल आँखुखोला बगरमा दुर्घटना हुँदा १९ जनाकाे

India not to attend SAARC summit in Islamabad

KATHMANDU, Sept 27: India has conveyed to the government of Nepal, current chair of the South Asian Association for Regional Cooperation (SAARC), that India will not be able to participate

भारतका कारण सार्क सम्मेलन स्थगित

काठमाडौं, असोज १२ नोभेम्बर पहिलो सातका लागि निर्धारित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १९ औं शिखर सम्मेलन नहुने भएको छ । भारतले सम्मेलनमा सहभागी हुन नसम्ने जानकारी सार्ककको अध्यक्ष

एमालेले कहाँ-कहाँ अामसभा गर्देछ ?

काठमाडाैं, असाेज १२ संविधान कार्यान्वयन गर्नका लागि दबाब दिन नेकपा (एमाले)ले देशव्यापी अभियान सञ्चालन गर्ने भएको छ । एमालेले संविधान कार्यान्वयन गर्न चार महिने ‘संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियान–२०७३’ सञ्चालन

साङ्गीतिक यात्रामा निरन्तर थोमस

काठमाडाैं, असाेज १२ नेपालको पूर्वी पहाड जिल्ला इलामको माइपोखरी–७, छाँगेमा जन्मिएका सुमधुर स्वरका धनी थोमस थुलुङ राई नेपाली गीत–सङ्गीतका क्षेत्रमा सुपरिचित नाम हो । सानैदेखि एउटा राम्रो गायक भन्ने सपनाहरू

दार्जिलिङ सहर घुमाउँदै मनाेज

अाजकाे राशिफल

अाज मिति २०७३ साल असोज १२ गते बुधबार । इश्वी सन् २०१६ सेप्टेम्बर २८ तारिख । नेपाल संवत् ११३६ ञलगा। आश्विन कृष्णपक्ष। तिथि– त्रयोदशी, २६:४४ बजेउप्रान्त चतुर्दशी। तपार्इकाे अाजकाे राशिफल

भाेजपुरका पहिराे पिडीत सहयाेगकाे पर्खाइमा

भाेजपुर, असाेज ११ लगातारका बर्षाका कारण केही दिन यता निरन्तर पहिरो गइरहेकाे शिद्धेश्वर ८ का स्थानीयले राहत तथा उद्धारको याचना गरेका छन् । स्थानीय अगुवा मिलन भण्डारीको अगुवाईमा मंगलबार जिल्लास्थित सारोकारवाला

पाकिस्तानमा हुने सार्क सम्मेलन भारतले बहिस्कार गर्ने

भारतले आउँदो कात्तिक २४ र २५ गते पाकिस्तानको राजधानी इस्लामावादमा हुन लागेको सार्क सम्मेलनमा सहभागिता नजनाउने भएको छ। भारतले सम्मेलनमा सहभागिता नजनाउने निर्णय सार्क अध्यक्ष राष्ट्र नेपाललाई जानकारी गराएको हो।