यी हुन् धादिङ बस दुर्घटनामा ज्यान गुमाउनेहरू (सूचिसहित)


 


dhading-marpak-bus-accident-1-650x357काठमाडाैं, असाेज १२

मंगलबार जिल्ला सदरमुकाम, धादिङबेसीबाट किन्ताङफेदी जाँदै गरेको ना४ख ३३१८ नम्बरको फोरह्विल बस लपाङफेदीको जिरोकिलो भन्ने ठाउँमा भीरबाट खस्दा करिब ३ सय मिटर तल आँखुखोला बगरमा दुर्घटना हुँदा १९ जनाकाे ज्यान गएकाे छ । दुर्घटनामा १५ जनाभन्दा बढी घाइते छन् ।

गम्भीर घाइते ११ जनाको राजधानीको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । १८ जनाकाे घटनास्थलमै ज्यान गयाे भने एक जनाकाे काठमाडाैंमा मृत्यु भएकाे हाे ।

बस दुर्घटनाका मृतकहरु

मेहन्दीजामी तामाङ – सत्यदेवी २

चित्रमाया तामाङ – सत्यदेवी २

रंग सिं तामाङ – सत्यदेवी २

रौता तामाङ – सत्यदेवी २

लीला बहादुर थिङ – सत्यदेवी ३

रावन तामाङ – सत्यदेवी ९

दिल कुमारी अधिकारी – मार्पाक ५

कमला पौडेल – मार्पाक ५

पदम बहादुर थापा – मार्पाक ५

मानबहादुर तामाङ – री ८

चन्द्र तामाङ – री ८

टेकबहादुर तामाङ – री २

खिया लामा – री २

रुद्रबहादुर घले – गुम्दी ८

रामचन्द्र सापकोटा –दार्खा ९

लारुप तामाङ – सेर्तुङ ९

मेन्छे तामाङ – झार्लाङ १

गंगवीर विश्वकर्मा – तान्द्रुङ, गोरखा

प्रकाशित मिति: १२ आश्विन २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्