अाजकाे राशिफल


 


अाज मिति २०७३ साल असोज १२ गते बुधबार । इश्वी सन् २०१६ सेप्टेम्बर २८ तारिख । नेपाल संवत् ११३६ ञलगा। आश्विन कृष्णपक्ष। तिथि– त्रयोदशी, २६:४४ बजेउप्रान्त चतुर्दशी। तपार्इकाे अाजकाे राशिफल हेर्नुहाेस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आर्थिक क्षेत्रमा सुधार आउनेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ । सामाजिक काममा ब्यस्त रहनुपर्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धार्मिक र सामाजिक काममा रुची बढ्नेछ । राज्यबाट मानसम्मान प्राप्त हुनेछ । व्यापार ब्यबसायमा अवरोध आउन सक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अध्ययन अध्यापनमा प्रगति हुनेछ । आर्थिक काम कारोबारमा सफलता मिल्नेछ । सहि समयमा निर्णय लिन सक्ने क्षमता बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पारिवारिक सद्भाव तथा शान्ति मिल्नेछ । पुरानो साथीसंग पनि भेटघाट हुनेछ । जीवन साथीसंगको प्रेममा सुधार आउनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आर्थिक कारोवारमा सफलता मिल्नेछ । कुनै पनि कारोवारको लागि दिन शुभ रहेको छ । जग्गा जमिनको कारोबारमा सफलता मिल्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) साझेदारी काममा सफलता मिल्नेछ । पढाई लेखाइमा प्रगति हुनेछ । प्रेमी प्रेमिकाबीच सम्बन्धमा सुधार आउनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सामाजिक पदप्रतिष्ठा वृद्धि हुनेछ । वैदेशिक यात्राको योग रहेको छ । रोग र शत्रुबाट छुटकारा मिल्नेछ । लेनदेनमा विवाद बढ्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) प्रशासनिक कार्य सफल हुनेछ । धार्मिक र सामाजिक काममा रुची बढ्नेछ । पढाई लेखाइमा प्रगति हुनेछ । नयाँ काम संचालन गर्ने मौका मिल्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नयाँ काममा हात हाल्ने मौका मिल्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । प्रशासनिक दायित्व बढ्नेछ । रोजगारमा विवाद उत्पन्न हुनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) स्वास्थ्यमा सुधार आउनेछ । पढाई लेखाइमा सफलता मिल्नेछ । सोचे भन्दा खर्च धेरै हुनेछ । घरायसी काममा विवाद आउनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) पारिवारिक सहयोग मिल्नेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ । घरायसी काममा झमेला आउनेछ । मन चिन्तित रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) ब्यापार ब्यबसायबाट फाइदा मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । दिदीबहिनीको सहयोगमा महत्वपूर्ण कामहरु पुरा हुनेछन ।

प्रकाशित मिति: १२ आश्विन २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्