DESHKONEWS

बुस्टर मात्रा लगाउन नमिल्ने चीनले दिएको ४० लाख मात्रा ‘सिनोभ्याक’ खोप खेर जाने

काठमाडौं, जेठ १ बुस्टर मात्रा लगाउन नमिल्ने चीनले दिएको ४० लाख मात्रा ‘सिनोभ्याक’ खोप खेर जाने अवस्थामा पुगेको छ। चीन सरकारले अनुदानस्वरुप दिएको उक्त सिनोभ्याक खोप नेपालमा प्रयोग गर्न नमिल्ने

प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं, जेठ १ आज संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे संसद् भवनमा सुरु हुनेछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार निवारण (पहिलो

विष्णु रिजाल भन्छन् – भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई देशद्रोहको मुद्दा लगाउनुपर्छ

काठमाडौं, जेठ १ नेकपा एमालेका नेता विष्णु रिजालले नक्कली भुटानी शरणार्थी प्रकरण देशद्रोह नै भएको बताएका छन् । एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुखसमेत रहेका रिजाल सोमबार बिहान समाजिक सञ्जालमार्फत सो

कति पुग्यो डलरको मूल्य ?

काठमाडौँ, जेठ १ आज जेठ १ गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१.१७ रुपैयाँ रहेको छ भने बिक्री दर १३१.७७ रुपैयाँ रहेको छ

मोखा चक्रवात : बंङ्लादेशमा शरणार्थी शिविर ध्वस्त, म्यानमारमा पाँचको मृत्यु

एजेन्सी, जेठ १ मोखा नामक चक्रवातको असरका कारण बंलादेश र म्यानमारमा ठूलो वर्षा भएको छ । त्यहाँको मौसम विज्ञान विभागका अनुसार कतिपय ठाउँमा आँधीबेहरीसमेत आएको हो । बङ्लादेशको कक्स बजार

आजदेखि दुई हप्ताको लागि बन्द भयो मेलम्चीको पानी वितरण

काठमाडौं, जेठ १ काठमाडौं उपत्यकामा आजदेखि दुुई हप्ताको लागि मेलम्चीको पानी वितरण रोकिने भएको छ । मेलम्ची खानेपानी आयोजनाका अनुसार सिन्धुपाल्चोकको हेलम्बु–१ मा रहेको आयोजनाको मुहान तथा हेडवर्क्समा केही उपकरण

कसरी पक्राउ परे रायमाझी ?

काठमाडौं, जेठ १ नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको खोजीमा रहेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी अन्ततः पक्राउ परेका छन् । पक्राउ पुर्जी जारी भएको १२ औं दिनमा आइतबार नेपाल प्रहरीको

आईपीएल : चेन्नाईमाथि कोलकाताको सहज जित

काठमाडौं, जेठ १ इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले दोस्रो स्थानको चेन्नाई सुपर किङ्सविरुद्ध ६ विकेटको सहज जित निकालेको छ । आइतबार एम ए चिदम्बरम रंगशालामा सम्पन्न खेलमा

आजदेखि एमडिएमएस लागू हुँदै, अब नयाँ मोबाईल दर्ता अनिवार्य

काठमाडौं, जेठ १ मोबाइलको आयात र प्रयोगलाई व्यवस्थित गर्न स्थापना गरिएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) आजदेखि लागु भएको छ । यससँगै अबदेखि नेपाल भित्रिने मोबाइल (सम्बन्धित मोबाइलको आइएमइआई) लाई

आज जेठ १ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०८० साल जेठ ०१ गते सोमबारको राशिफल । मेष आज सहकर्मीबाट विरोध आउला । चोटपटकको भय छ सचेत रहनुहोला, तर पनि नयाँ र शुभ कार्यको थालनी हुनेछ