DESHKONEWS

आजको मौसम : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । जसको प्रभावले मंगलबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा मौसम

आउँदो चुनावमा गठबन्धन नगर्ने, हालको गठबन्धन सरकारलाई बलियो बनाउने कांग्रेसमा सहमति

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच आउँदो चुनावमा कांग्रेस एक्लै चुनाव लड्नेगरी पार्टीलाई बलियो बनाउने सहमति भएको छ । महासमिति बैठक उद्घाटनपछि मध्यरातसम्मै देउवाको

घट्यो दलहरूको आम्दानी, कुन दलको बचत कति ?

काठमाडौँ । राजनीतिक दलको वार्षिक आयमा ह्रास आएको छ । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र जनमत पार्टी घाटामा चलेको तिनीहरूको आर्थिक विवरणले

चार घण्टाका लागि हट्यो वीरगञ्जमा लगाइएको कर्फ्यू

वीरगञ्ज । वीरगञ्जमा जारी गरिएको कर्फ्यू मंगलबार बिहान ६ बजेदेखि १० बजेसम्मका लागि खुकुलो गरिएको छ । सो अवधि पश्चात् कर्फ्यू पुनः यथावत् हुने जिल्ला प्रशासन कार्यालय पर्साले सूचना जारी

कांग्रेस महासमिति बैठकमा आज विभिन्न प्रतिवेदन पेश गरिने

काठमाडौं । सोमबार दिउँसो ललितपुरको गोदावरीमा उद्घाटन भएको नेपाली काँग्रेसको महासमिति बैठक आज बिहान ९ बजेबाट सुरु हुने भएको छ । सांगठनिक प्रतिवेदनमा विवाद भएपछि उद्घाटन सत्रपछि बैठक रोकिएको थियो

गठबन्धनमा तिक्तता : मन्त्रिपरिषद् बैठकमै मन्त्री र प्रधानमन्त्रीबिच भनाभन

काठमाडौँ । सत्तारूढ दलहरूबिच बढ्दै गएको तिक्तता मन्त्रिपरिषद् बैठकमै देखिन थालेको छ । प्रधानमन्त्री र अर्थमन्त्री, रक्षामन्त्री र गृहमन्त्री तथा गृहमन्त्री र अर्थमन्त्रीबिच मन्त्रिपरिषद् बैठकमै विवाद हुन थालेको हो ।

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन् एजेन्डा ?

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदैछ । एमालेको सातौँ केन्द्रीय कमिटी बैठक आजदेखि १० गतेसम्म ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्न लागेको हो । बैठक बिहान ११

दोलखा केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौं । दोलखा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । आज बिहान ४ बजेर ५८ मिनेटमा दोलखा केन्द्र बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका

आज फागुन ८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०८० साल फागुन ८ गते मंगलबारको राशिफल । मेष दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । कुटुम्बको सहयोग मिल्नेछ । घरमा अतिथिको आगमन हुनेछ । राजनैतिक

चीनले रक्षा बजेट बढाउँदा पश्चिमा देशहरू थप सशंकित

काठमाडौं । चीन लगातार आफ्नो सेनालाई बलियो बनाउनमा व्यस्त छ । यही कारणले गर्दा उनी अहिले विश्वका लागि खतरासमेत बनेको पश्चिमि मिडियाहरूले लेख्दै आएका छन । द सनका अनुसार बेइजिङ