DESHKONEWS

आज फागुन २१ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०८० साल फागुन २१ गते सोमबारको राशिफल । मेष उमङ्ग र उत्साहमा कमी आउनेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । नजिकैको व्यक्तिबाट विश्वासघात हुनसक्छ सचेत रहनुहोला ।

आज एकैदिन संघीय संसद्‌का ६ वटा समितिका बैठक बस्दै

काठमाडौं । संघीय संसद्‌का ६ वटा समितिका बैठक आज बस्दैछन् । बैठकहरु संघीय संसद् सचिवालय सिंहदरबारमा बिहान ११ बजेबाट बस्न सुरु हुनेछन् । संसद् सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन

अमेरिकाले गाजामा पहिलो पटक हवाईमार्गबाट पुर्‍यायो राहत सामग्री

एजेन्सी । अमेरिकाले पहिलो पटक हवाईमार्गबाट गाजा क्षेत्रमा राहत सामग्री पुर्‍याएको छ । अमेरिकाले जोर्डनसँगको समन्वयमा तीन वटा सैन्य विमान मार्फत खानाका ३८ हजार पोका पुर्‍याएको हो । गएको बिहीवार

हङकङमा हुने त्रिदेशीय सिरिजका लागि नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौं । हङकङमा हुने त्रिदेशीय टी–२० सिरिज खेल्ने नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले आज रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा

फेब्रुअरीमा चीनको उत्पादन खरिद प्रबन्धक सूचकांक घट्यो

बेइजिङ । चीनको उत्पादन क्षेत्रको लागि खरिद प्रबन्धक सूचकाङ्क (पीएमआई) फेब्रअरीमा ४९.१ कायम भएको छ । गत महिना ४९.२ बाट तल झरेको राष्ट्रिय तथ्याङ्क ब्यूरो (एनबीएस) को तथ्याङ्कले शुक्रबार देखाएको

सीपीसीले असफल नीतिहरूलाई दोहोर्‍याउँदा चीन आर्थिक संकटमा

बेइजिङ । चीनको रियल स्टेट संकटका कारण मुलुकमा बढ्दो आर्थिक संकटको अन्त्य हुन सकेको देखिँदैन। देश विगत दुई वर्षदेखि सम्पत्ति क्षेत्रको निकट पतनको बोझले ग्रस्त भए पनि आजको समस्या विश्व

भारतीय पर्यटकलाई लक्षित गर्दै इसेवाले ल्यायो अन्तर्राष्ट्रिय भुक्तानी सेवा

काठमाडाैं । नेपालमा सबैभन्दा धेरै पर्यटकहरू छिमेकी मित्र राष्ट्र भारतबाट नै आउने गरेका छन्। अर्थतन्त्रको बलियो खम्बा रहेको पर्यटन व्यवसायमा पर्यटकहरूलाई सहजता प्रदान गर्न इसेवाले अन्तर्राष्ट्रिय भुक्तानी सेवा ल्याएको बताएको

चीनको जासूसी जहाजले ताइवानको सामुद्रिक क्षेत्रको नक्सा बनायो

काठमाडौं । सेन्टर फर स्ट्राटेजिक एण्ड इन्टरनेशनल स्टडीज (सीएसआईएस) का अनुसन्धानकर्ताहरूले गत वर्षको अन्तिम केही महिनामा चिनियाँ जासुसी जहाजले ताइवानको समुद्रीतटको नक्सा बनाएको पत्ता लगाएका छन्। यो जहाजको नाम झु

चिनियाँ कम्युनिष्ट पार्टीको समृद्धिको फन्डाले यसरी संकटमा पर्दैछ विश्व अर्थतन्त्र

काठमाडाैं । चीनमा घरजग्गा (रियल इस्टेट) संकट अझ गहिरिएको छ । यसले देखाउछ, चीन आर्थिक संकटबाट बाहिरिन सकेको छैन । चीन दुई वर्षदेखि आर्थिक संकटमा फसेको छ । यति मात्र

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजदेखि

तुलसीपुर । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु हुने भएको छ । आज दिउँसो ३ बजे प्रदेशसभा बैठक बस्ने प्रस्तावित कार्यसूचि रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए । उनका