DeshkoNews

१७ अर्बको लगानीमा सुरुङमार्ग निर्माणको तयारीमा सरकार

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले दहचोक सिस्नेखोला सुरुङमार्ग जेठभित्र शिलान्यास हुने बताउनुभएको छ । मन्त्री महासेठले आज दहचोकदेखि सिस्नेखोला सुरुङको तयारीका बारेमा स्थलगत निरीक्षण गर्दै जेठभित्र

सरकारका क्रियाकलाप विकासमा केन्द्रित छ : प्रधानमन्त्री ओली

काठमाडौँ, चैत ९ प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई विकसित बनाउने उद्देश्यका साथ सरकारले आफ्ना क्रियाकलाप अगाडि बढाएको बताउनुभएको छ । जनसांस्कृति महासङ्घद्वारा आज आयोजित ‘परिवर्तनका स्वर भाग–२’ गीति एल्बम विमोचन

नगरपालिका होस् त यस्तो ! हाहाकार भएपछि घरघरमै लगेर पानी वितरण

पाँचथर, चैत ९ खानेपानीको हाहाकार भएपछि पाँचथरको फिदिम नगरपालिकाले अहिले फिदिम बजारवासीलाई घरघरमै लगेर पानी वितरण गरेको छ । फिदिम खानेपानी उपभोक्ता समितिबाट सञ्चालनमा ल्याइएको खानेपानीको पाइप फुटेर बिग्रिएपछि अहिले

तपाईंको यो साताकाे राशिफल (चैत १० गतेदेखि १६ गतेसम्म)

काठमाडाैँ । मेष – साताको सुरुमा काममा अलमल, अनावश्यक खर्च एवं तनाव बढी हुनेछ । स्वास्थ्यमा समस्या देखिने एवं अरुले काम बिगार्न सक्नेछन् । मध्यमा भने अधुरा काम पूरा हुनेछ

प्रदेशस्तरीय अलैँची विकास बोर्ड बनाउने : मुख्यमन्त्री राई

धनकुटा, चैत ९ प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले देश समृद्ध र सुखी बनाउने बेलामा एउटा सानो शक्तिले हत्या हिंसा मच्चाइरहेको बताउनुभएको छ। धनकुटाको हिलेमा आजबाट सुरु भएको नेपाल अलैँची

संविधान संशोधन नभए सडकमै ओर्लिने सरकारकै मन्त्रीको चेतावनी

पोखरा । उपप्रधान एवम् स्वास्थ्यमन्त्री तथा संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नभए फेरि सडकमै ओर्लने चेतावनी दिएका छन् । शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा सहभागी यादवले संविधान

निन्द्रामा घुर्ने बानी छ, यसो गर्नुहोस्

एजेन्सी । घुर्ने बानीलाई आजकाल स्वास्थ्य समस्याका रुपमै लिइदैंन । घुर्ने मानिसलाई तत्काललाई केही असर नगरेपनि उसंगै सुतेको मानिसको निद्रामा असर पर्छ । घुराईले स्वास्थ्यमा समेत दुष्प्रभाव पारिरहेको हुन्छ ।

पुरुषलाई भन्दा महिलालाई बढी असरः चुरोट पिउने महिलालाई हुने १० खतरा

एजेन्सी – धुम्रपान हरेक मानिसको स्वास्थ्यको लागि खतरायुक्त हुन्छ । तर, एउटा अध्ययनले महिलाको स्वास्थ्यमा धुम्रपानले धेरै असर गर्ने देखाएको छ । बढ्दो शहरीकरणसँगै चुरोट पिउने महिलाको संख्या पनि दिनानुदिन

भारतीय नेताको घोषणा : चुनाव जिते प्रत्येक घरमा १० लिटर रक्सी सित्तैमा

एजेन्सी । भारतमा हुने चुनावको विषयले यतिबेला सबैतिर चर्चा पाइरहेको छ । विश्वको ठूलो लोकतान्त्रिक मुलुक यति बेला चुनावमय भएको छ। यही चुनावको तातिएको माहोलमा नेताहरुले आफ्नो पक्षमा भोट तान्नका

विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएको होइन् : नारायणकाजी श्रेष्ठ

गोरखा । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएको नभई संविधान विरोधी गतिविधिलाई मात्र नियन्त्रण गरेको बताएका छन् । गोरखामा आज पत्रकारसँग कुराकानी गर्दै प्रवक्ता