DeshkoNews

नागरिकता विद्येयक पास भए नेपाल सिक्किम वा फिजी बन्छ : मैनाली

काठमाडौं। नागरिकता विधेयक बिरुद्धको संघर्ष समन्वय समितिले संसदमा पेश गरिएको नागरिकता विद्येयक राष्ट्रघाती भएको भन्दै तत्काल खारेज गर्न माग गरेको छ। समितिले शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर जबरजस्ती

जलेर महिलाको मृत्यु

लहान । सिरहाको कल्याणपुर नगरपालिका–७ मा आज बिहान भएको आगलागीमा परेर एक महिलाको मृत्यु भएको छ । बिहान अचानक घरमा सल्केको आगोमा परी ६५ वर्षीया बनारसीदेवी सदाको जलेर मृत्यु भएको

खेलाडीलाई प्रदेश प्रमुखको सम्मान

विराटनगर, चैत  ९ विराटनगरमा हिजो सम्पन्न पाँचौं साफ महिला च्याम्पियनसीपको उपविजेतामा सीमित नेपाली राष्ट्रिय टोलीलाई आज विराटनगरमा सम्मान गरिएको छ । प्रदेश १ का प्रमुख प्राडा गोविन्द तुम्बाहाङको सरकारी निवासमा

“सिधै सेना परिचालन गर्ने कुरा काँग्रेसले मान्दैन”

चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा। शेखर कोइरालाले सुरक्षा परिषदको सिफारिस बिना प्रधानमन्त्रीले सिधै सेना परिचालन गर्न सक्ने कुरा उल्लेख गरेर ल्याइन लागेको विधेयक नेपाली कांग्रेसले कुनै पनि हालतमा

चितवनमा बर्डफ्लु छैन : विज्ञ केन्द्र

चितवन । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनले हालसम्म जिल्लामा बर्डफ्लु नदेखिएको जनाएको छ । देशका विभिन्न क्षेत्रमा कुखुराजन्य वस्तु आयातमा रोक लगाएपछि कार्यालयले जिल्लामा बर्डफ्लु नदेखिएकाले ढुक्कसँग

रामचन्द्र पौडेलले भने : समय आए नेतृत्व लिन तयार छु

सिन्धुली, चैत ९ नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको कम्युनिष्ट सरकार शक्ति केन्द्रीकरण गर्नतर्फ लागेकाले लोकतन्त्र खतरामा परेको बताउनुभएको छ । सरकार बहुमतको आडमा शक्ति केन्द्रीकरण गर्न अग्रसर भएकाले

अप्रिलदेखि जापान सरकारले नेपाली कामदार लैजाने

काठमाडौं । नेपाली कामदार लैजान जापान सरकारले सोमबार नेपालसँग सम्झौता गर्ने भएको छ । १ अप्रिलदेखि कार्यान्वयनमा आउने गरी दुई देशबीच कामदारको क्षेत्रमा सहकार्यको समझदारी ९एमओसी०मा हस्ताक्षर हुने भएको हो

एसइई परीक्षामा ४ लाख ७५ हजार परीक्षार्थी सहभागी हुने

काठमाडौं । चैत १० गतेबाट संचालन हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४ लाख ७५ हजार ३ जना परीक्षार्थी परीक्षामा सामेल हुने भएका छन। मुलुक संघीयतामा गैसकेको अवस्थामा

फेरि अनशन बस्ने डा. गोविन्द केसीको चेतावनी

काठमाडौं । प्राध्यापक डाक्टर गोविन्द केसीले फेरि अनसन बस्ने चेतावनी दिएका छन् । त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका पदाधिकारीले मेडिकल कलेज सञ्चालकसँगको मिलेमतोमा अवैध विद्यार्थी भर्ना गरेको बढी शुल्क लिएकोे

किरणको उत्कृष्ट प्रदर्शनसँगै नेपाल–कुवेत मैत्रीपुर्ण फुटवल बराबरीमा

काठमाडौं । पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र कुवेत गोलरहित बराबरीमा रोकिएका छन् । बिहीबार राति अबेरसम्म भएको खेलामा गोलरक्षक किरण चेम्जोङले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले कुवेतलाई गोलरहित बराबरीमा रोकेको हो।