क्रिकेट प्रतियोगितामा वाइआरसिसी क्लब विजयी


 


विराटनगर जुटमिलको खेलमैदानमा आज सम्पन्न भएको तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगिताको फाइनल खेलमा विजेता विराटनगरको वाइआरसिसी क्रिकेट क्लबका साथमा कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँच कर्ण राई लगायत । प्रतियोगितामा विराटनगरको होराइजन क्रिकेट क्बललाई दुई सय रनको फराकिलो अन्तरले हराउँदै वाइआरसिसीले उपाधि जितेको हो । तस्बिरः मनोज दाहाल/रासस

प्रकाशित मिति: ८ जेष्ठ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्