खेलकुद

नेपालले गुजरातलाई दियो १७७ रनको बलियो लक्ष्य

काठमाडौं, चैत २५ । गुजरातको वापीमा जारी एसएमएस फ्रेन्डशिप कपको फाइनलमा गुजरात विरुद्ध नेपालले बलियो लक्ष्य प्रेश गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४

विपन्न परिवारका विद्यार्थीलाई निःशुल्क कम्प्युटर तालिम

कञ्चनपुर, चैत २५ । माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर बसेका विपन्न परिवारका विद्यार्थीलाई कल्की फाउण्डेसनले निःशुल्क आधारभूत कम्प्युटर तालिम दिने व्यवस्था मिलाएको छ । तालिम सञ्चालनका लागि लाग्ने रु पाँच

डोहनीको शतकमा आयरल्यान्ड वल्भ्सले नेपाललाई दियो बलियो लक्ष्य

काठमाडौं, चैत २५ । एकदिवसीय सिरिजको अन्तिम खेलमा ओपनर स्टेफन डोहनीको शतकमा आयरल्यान्ड वल्भ्सले नेपाल ए लाई २ सय ८५ रनको बलियो लक्ष्य दिएको छ । टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा

नेपालले गुजरातविरुद्ध टस जितेर ब्याटिङ गर्दै

काठमाडौं, चैत २५ । गुजरातको वापीमा जारी एसएमएस फ्रेन्डशिप कपको फाइनलमा गुजरातविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीले टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय

एसएमएस फ्रेन्डसिप कपको उपाधिका लागि गुजरात र नेपाल भिड्दै

काठमाडौं । भारतमा जारी ‘एसएमएस फ्रेन्डसिप कप’ को उपाधिका लागि आज नेपाली र गुजरातबीचच प्रतिस्पर्धा हुँदैछ । यसअघि लिग चरणका चारमध्ये तीन खेलमा जित निकालेको नेपाल विजेताको रूपमा फाइनलमा आइपुगेको

बेंग्लोरमाथि राजस्थानको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बेंग्लुलोरमाथि ६ विकेटको सानदार जित हात पारेकोछ । १८४ रनको लक्ष्य राजस्थानले १९.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो ।

लगातार जितेर फाइन पुगेको नेपाल जितविहीन बरोडासँग पराजित

काठमाडौं, चैत २३ । एसएमएस फ्रेन्डशिप कप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल बरोडासंग ३७ रनले पराजित भएको छ । लगातार तीन खेल जितेको नेपाल जितविहीन बरोडासंग पराजित भएको हो

बरोडाद्वारा नेपालसामु १५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, चैत २३ । भारतमा जारी एसएमएस फ्रेन्डसिप कपअन्तर्गत लिगको अन्तिम खेलमा बरोडाले नेपाललाई एक सय ५७ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको बरोडाले निर्धारित २०

आयरल्याण्ड ‘ए’ले एक खेल अगावै जित्यो एकदिवसीय शृङ्खला

काठमाडौँ, चैत २३ । आयरल्याण्ड ‘ए’ले एक खेल अगावै एकदिवसीय क्रिकेट शृङ्खलामाथि कब्जा जमाएको छ । आयरल्याण्ड ‘ए’का लागि म्याथ्यु हम्फ्रिज एक्लैले छ विकेट लिए । साथै फिओन ह्याड र

आयरल्याण्ड वुल्भ्सविरूद्ध आज दोस्रो एकदिवसीय खेल खेल्दै नेपाल

काठमाडौं । नेपालको ‘ए’ टिमले आयरल्याण्ड वुल्भ्ससँग आज दोस्रो एकदिवसीय क्रिकेट खेल्दैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ९ बजेदेखि खेल सुरू हुनेछ । पहिलो खेलमा अस्ति बुधवार नेपालको