खेलकुद

मेसी ले गोल गरे पछि शहरमा ‘कम्पन हुन्छ’

खेलकुद..चैत २९. स्पेनका वैज्ञानिकहरूले अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीले बार्सिलोना फुटबल टीमका लागि गोल हान्दा बार्सिलोना शहरमा ‘साँच्चै नै कम्पन हुने गरेको’ पाइएको बताएका छन्।अनुसन्धानकर्ताहरूले क्याम्प नोउ रंगशाला नजिकै कम्पन

मोफसलकै सर्वाधिक पुरस्कार राशीको दमक गोल्डकप – २०७५ हुने

झापा, २९ चैत । नयाँ बर्ष २०७५ देखि झापामा थप अर्को एउटा गोल्डकप सुरु हुने भएको छ । दमक नगरपालिकामा ‘दमक गोल्डकप’ सुरु हुन लागेको हो । दमक गोल्डकप आगामी बैशाख

सात वर्षदेखि राष्ट्रपति रनिङ शिल्डको उपाधिमाथि मालिकाकै कब्जा

राष्ट्रपति रनिङ शिल्डमा सात वर्षदेखिको जितलाई मालिका माविले यो वर्ष पनि निरन्तरता दिएको छ ।  लगातार शिल्ड हात पार्दै आएको मालिका माविले यो वर्षको १०औँ राष्ट्रपति रनिङ शिल्ड पनि हात

राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी वैशाख १३ देखि

काठमाडौँ, २८ चैत मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजनामा सोह्र वर्षमुनिको मनमोहन मेमोरियल अन्तर प्रदेश राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । आगामी वैशाख १३ देखि १९ गतेसम्म सञ्चालन हुने उक्त

विराट गोल्डकपमा रंगशालाको प्यारापिटले दर्शक थेगेन

विराटनगर, २७ चैत । उदयपुरबाट विराट गोल्डकप फुटबलको फाइनल स्पर्धा प्रत्यक्ष रुपमा हेर्नका लागि उदयपुर सिमेन्ट कारखानाका महाप्रबन्धक सुरेन्द्र पौडेल सोमबार विराटनगर आए । स–परिवार आएका उनले गोल्डकप आयोजना स्थल

विराट गोल्डकपको उपाधी थ्रिस्टार क्लबले जित्यो

विराटनगर, २६ चैत । विराटनगरमा सम्पन्न विराट गोल्डकप फुटवल प्रतियोगिताको उपाधि थ्री स्टारको पोल्टामा गएको छ । सोमबार राती सम्पन्न प्रतियोगिताको फाईनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ३ – ० गोल अन्तरले

विराट गोल्डकपको उपाधि भिडन्त आज

विराटनगर, २६ चैत । चिरप्रतिद्धन्द्धी विभागिय टिम त्रिभुवन आर्मी क्लब र थ्रीस्टार क्लबबीच विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि सोमबार प्रतिष्पर्धा हुँदैछ । फ्लड लाइटमा भइरहेको डे–नाइट प्रतियोगिताको

वर्षासंगै चलेको हावाहुरीले डीपीएल खेल मैदानको यस्तो हालत, के हुन्छन् आजका खेल ? (तस्बीरसहित)

शुक्रबार राति वर्षासंगै चलेको हावाहुरीले गर्दा धनगढीमा जारी धनगढी प्रिमियर लीग प्रतियोगिता चलिरहेको खेल मैदानको अवस्था नाजुक बनेको छ । हावाहुरीले बनाइएका अस्थायी संरचना भत्किएका

झापालाई हराउँदै आर्मी विराट गोल्डकपको फाइनलमा प्रवेश

विराटनगर, २४ चैत । विभागिय टिम त्रिभुवन आर्मी क्लब विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । विराटनगर स्थित सहिद रंगशालामा शुक्रबार राती सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा रमपम झापा

मनाङलाई हराउँदै थ्रीस्टार विराट गोल्डकपको सेमिफाइनलमा

बिराटनगर, २२ चैत । थ्रीस्टार क्लब विराटनगरमा जारी बिराट गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार बिराटनगरस्थित शहिद मैदानमा सम्पन्न खेलमा थ्रीस्टारले एक गोलले पछि परेको