खेलकुद

रोहितलाई कप्तानको जिम्मेवारी, विराट टोलीमा अटाएनन्

एजेन्सी, कार्तिक २४ भारतले यसै महिना हुने न्युजिल्यान्ड भ्रमणका लागि रोहित शार्मालाई कप्तानको जिम्मेवारी दिएको छ । नोभेम्ब १७ बाट सुरु हुने न्युजिल्यान्डविरुद्ध तीन ट्वान्टी२० खेलको शृंखलामा शर्माले १६ सदस्यीय

वेस्ट ह्यामसँग लिभरपुल पराजित

एजेन्सी, कार्तिक २२ इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा वेस्ट ह्याम युनाइटेडले बलियो टोली लिभरपुललाई हराएको छ। घरेलु मैदानमा भएको खेलमा वेस्ट ह्याम लिभरपुलविरुद्ध ३–२ गोलले विजयी भएको हो।

टी–२० विश्वकपमा भारतको पहिलो जित, सेमिफाइनल पुग्ने सम्भावना कति ?

एजेन्सी, कार्तिक १८ आइसिसी टि२० विश्वकप २०२१ मा भारतले पहिलो जित निकालेको छ। सुपर १२ को समूह २ मा रहेको भारतले बुधबार राती अफगानिस्तानलाई ६६ रनले हराएको हो। जितसँगै भारतले

यू–२३ एसियन कप छनोट : नेपाल र लेबनान भिड्दै

काठमाडौं, कार्तिक १४ यू–२३ एसियन कप छनोट फुटबलको अन्तिम खेलमा नेपालले लेबनानको सामना गर्दैछ। खेल ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा आइबतार दिउसो पौने ५ बजे सुरु हुनेछ। नेपाल र लेबनान प्रतियोगिताको

इंग्ल्याण्डकाे लगातार तेस्रो जित

काठमाडौं, कार्तिक १४ इंग्ल्यान्डले आइसिसी टी- ट्वान्टी विश्वकप क्रिकेटमा लगातार तेस्रो जित हात पारेको छ । शनिबार सुपर-१२ को समूह-१ मा रहेको इंग्ल्यान्डले अष्ट्रेलियालाई ८ विकेटले हराउँदै सेमिफाइनल नजिक पुगेको

भायोकानोसँग पराजित भएपछि बार्सिलोनाद्वारा कुमन बर्खास्त

काठमाडौं, कार्तिक ११ बार्सिलोनाले मुख्य प्रशिक्षक रोनाल्ड कुमनलाई बर्खास्त गरेको छ । स्पेनिस ला लिगामा रायो भायोकानोसँग पराजित भएपछि नियुक्त भएको १४ महिनामा नै कुमन बर्खास्तीमा परेका हुन् । यो

रियल मड्रिडको सहज जित

काठमाडौं, कार्तिक ३ स्ट्राइकर भिनिसियस जुनियरको दुई गोल प्रेरित स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिगमा युक्रेनको शाख्तर डोनेश्कमाथि ५-० को एकतर्फी नतिजा हासिल गरेको छ । मंगलबार राति समूह ‘डी’

टी–२० विश्वकप : श्रीलंकाको विजयी शुरुवात

एजेन्सी, कार्तिक २ श्रीलंकाले आइसीसी टी–२० विश्वकपमा सुखद शुरुवात गरेको छ । प्रतियोगिताको आफ्नो पहिलो खेलमा श्रीलंकाले नामिबियालाई पराजित गरेको छ । सोमबार राति आबुधाबीमा भएको खेलमा श्रीलंकाले नामिबियालाई ७

टी–२० विश्वकप : स्कटल्याण्डसँग हार्‍यो बंगलादेश

काठमाडौं, कार्तिक १ टी–ट्वान्टी विश्वकप क्रिकेटमा अन्तर्गतको खेलमा बंगलादेश पराजित भएको छ। बंगलादेश पहिलो खेलमै एसोसियट राष्ट्र स्कटल्याण्डसँग ६ रनले हारेको हो। ओमानको अल अमारत स्टेडियममा स्कटल्याण्डले दिएको १ सय

टिम इण्डियाका पूर्व क्रिकेटर युवराज सिंह गिरफ्तार

एजेन्सी, कार्तिक १ भारतीय प्रहरीले पूर्व क्रिकेटर युवराज सिंहलाई गिरफ्तार गरेको छ। अनुसुचित जातिलाई लिएर सामाजिक सञ्जालमा आपत्तिजनक टिप्पणी गरेको आरोपमा उनलाई हरियाणा पुलिसले पक्राउ गरेको हो। शनिबार पक्राउ परेका