देश

नेपाली नेतासँगको भेटमा चिनियाँ राष्ट्रपतिले किन दिए हड्डी भाँच्ने धम्की ?

काठमाडौं, असोज २७ उत्तरी छिमेकी जनगणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङ दुई दिवसीय नेपाल भ्रमण सम्पन्न गरेर स्वदेश फर्किसकेका छन् । नेपालमा उनको भव्य स्वागत तथा ऐतिहासिक सम्झौताहरु समेत भए ।

गोरुले हान्दा वृद्धाको मृत्यु

कञ्चनपुर, असोज २७ कञ्चनपुरको शुक्लाफाटा नगरपालिकामा गोरुले हान्दा ७५ वर्षीया चतकली चौधरीको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्ब्र ८ फुलेलीकी बृद्धाको गोरुले हानेर मृत्यु भएको हो । आइतबार साँझ

डा. केसीले दिए पुनः अनसन बस्ने चेतावनी, सरकारलाई ११ दिने अल्टिमेटम

काठमाडौं, असोज २७ डा. गोविन्द केसीले आफ्ना माग पूरा नभए फेरि अनसन बस्ने चेतावनी दिएका छन् । उनले माग पूरा नभए आगामी कार्तिक १३ गतेबाट अनसुन सुरु गर्ने चेतावनी दिएका

आफ्नै घरमा परपुरुषसंग भेटेपछि श्रीमतीको हत्या

आफ्नै घरमा परपुरुषसंग भेटेपछि कैलालीको लम्कीचुहा नगरपालिकामा एक जनाले श्रीमतीको हत्या गरेका छन् । नगरपालिकाको वडा नम्बर १ भरुवा का धिरेन्द्र थापालेआफ्नै घरमा परपुरुषसंग भेटेपछि कैलालीको लम्कीचुहा नगरपालिकामा एक जनाले

दाइजोका कारण कुटपिट गरि भारतमा नेपाली चेलीको हत्या

बजारबाट तीन किलोमिटर दक्षिण परमान खोलमा महिलाको शव भेटिएको हो । भारतको जोगबनी प्रहरी चौकीकाअनुसार विराटनगर ११ माइती घर भएकी रञ्जना सहनीको शुक्रबार राति भारतको अररिया जिल्लाको जोगबनीमा हत्या गरिएको

महराको स्वास्थ्य अवस्था जटिल, अब अस्पतालमै बयान

काठमाडौं, असोज २७ बलात्कार प्रयासका आरोपी निबर्तमान कृष्णबहादुर महराको स्वास्थ्य अवस्था अझै खतरामुक्त हुन सकेको छैन । उनलाई अस्पताल बाहिर लैजान नमिल्ने भएपछि अस्पतालमै बयान लिने तयारी गरिएको छ ।

अरिङ्गाल खाँदा १० जना विरामी, एक जनाको अवस्था गम्भीर

रुकुम, असोज २७ रुकुमको पुथा उत्तरगंगा गाउँपालिकामा अरिङ्गाल खाँदा १० जना विरामी परेका छन् । गाउँपालिकाको वडा नम्बर १२ कोलका १० जना विरामी परेका हुन् । एक जनाको अवस्था गम्भीर

नेपाल र चीनबीच यस्तो भयो १७ बुँदे सम्झौतामा हस्ताक्षर

काठमाडौं, असोज २६ नेपाल चीनबीच १७ बुँदे सम्झौता र समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपालको राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आइतबार

के गर्दैछन् महरा, कस्तो छ स्वास्थ्य अवस्था ?

काठमाडौं, असोज २६बलात्कारको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरा अझै केही दिन अस्पताल बस्ने भएका छन् । प्रहरी हिरासतमा रहेका महराको स्वास्थ्यमा समस्या देखिएपछि असोज २३ गते उनलाई उपचारका लागि

घर भाडामा लिएर जुवा खेल, १९ लाख नगदसहित २१ जना जुवाडे पक्राउ

काठमाडौं, असोज २६ महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले १८ लाख ९२ हजार रुपैयाँसहित २१ जनालाई पक्राउ गरेको छ । प्रहरी टोलीले बुढानिलकण्ठ नगरपालिका कपनस्थित नोर्बु लामाको घरबाट उनीहरुलाई नगदसहित पक्राउ