देश

दुई करोड ६७ लाख नगदसहित २५ जुवाडे पक्राउ

पोखरा, १० कात्तिक काठमाडौँ महानगरपालिका वडा नं ३ पीपलमार्गस्थित विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले शनिबार राति रु दुई करोड ६७ लाख नगदसहित २५ जना जुवाडेलाई

पाँच लाखसहित १३ जुवाडे पक्राउ

पाल्पा, १० कात्तिक पाल्पाको रिब्दीकोट गाउँपालिका–७, डबकामा १३ जना कौडा खेलिरहेको अवस्थामा करीब रु पाँच लाखसहित पक्राउ परेका छन् । पाल्पाको रिब्दीकोट गाउँपालिका–७, डबकास्थित स्वर्गीय हुमबहादुर कुवरको घरबाट आज बिहान

गोली हानेर एक युवकको हत्या, बोराले बेरेर फालेको अवस्थामा शव फेला

बीरगञ्ज, कार्तिक १० बीरगञ्ज महानगरपालिकामा एक जना युवकको गोली हानेर हत्या  गरिएको छ। महानगरपालिकाको कार्यालयको बारुण यत्रका कर्मचारी बुनिलाल चौरसियाको गोली हानी हत्या गरिएको हो । उनको बस बीरगञ्ज नगवास्थित

देउसी भैलो राति १० बजेसम्म मात्रै

विराटनगर, ९ कात्तिक जिल्ला प्रशासन कार्यालय मोरङले देउसी, भैलो जस्ता मनोरञ्जनात्मक क्रियाकलाप राति १० बजेसम्म मात्र सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको छ । स्थानीय सुरक्षा समितिको आज बसेको बैठकले

श्रीमान्को हत्याको आरोपमा महिला पक्राउ

राजापुर, ९ कात्तिक श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले बर्दियाको बाँसगढी नगपालिका–६ का ५० वर्षीया दिलमाया दरैलाई पक्राउ गरेको छ । दिलमायालाई श्रीमान् ५२ वर्षीय समला दरैको हत्या गरेको आरोपमा पक्राउ

मोतिहारी–चितवन ग्यास पाइपलाइन शिलान्यास

पर्सा, ९ कात्तिक मोतिहारी चितवन ग्यास पाइपलाइन र अमलेखगञ्ज चितवन इन्धन पाइपलाइन विस्तारकार्य शुरु गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बाराको अमलेखगञ्जस्थित पाइपलाइन निर्माणस्थलमा सङ्केत पिल्लर गाडी

एक मधेश एक प्रदेश हुन सक्दैनः उपसभापति गच्छदार

ललितपुर, ९ कात्तिक नेपाली काङ्गे्सका उपसभापति विजयकुमार गच्छदारले ‘एक मधेश एक प्रदेश’मा जान नहुने बताएका छन । गोदावरी नगरपालिकाले तिहार, नेपाल सम्वत् ११४० एवम छठ पर्वको अवसरमा आज आयोजना गरेको

बैतडीमा नेकपाले उम्मेदवारको नाम टुङ्गो लगायो

बैतडी, ९ कात्तिक यही मङ्सिर १४ गते हुन गइरहेको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दोगडाकेदार गाउँपालिका–४ र सुर्नया गाउँपालिका–१ मा उम्मेदवारको टुङ्गो लगाएको छ । सम्बन्धित पालिका कमिटीको सिफारिसअनुसार

अरुलाई स्वरोजगार बन्न सिकाउँदा सिकाउँदै जो आफै उद्यमी बने

अंकुश कुँवर, धनगढी, कार्तिक ९ पाँच वर्ष अघि धनगढी उपमहागनरपालिका वडा नम्बर ३ बोराडाँडीका मनोज पडाल जागिरे जीवन बिताइरहेका थिए । वि.स. २०६०/६१ पछि पडालले स्थानीय हरिहर बोर्डिङ स्कुल र

स्थानीय पाठ्यक्रममा ट्राफिक व्यवस्थापनदेखि दिगो विकाससम्म

काठमाडौँ, ९ कात्तिक काठमाडौँ महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि नेपाल भाषा, दिगो विकास, वातावरण शिक्षा, ट्राफिक व्यवस्थापनलाई स्थानीय पाठ्यक्रमका रुपमा लागू गर्ने भएको छ । स्थानीय पाठ्यक्रम महानगरभित्रका सबै सार्वजनिक, सामुदायिक