देश

नेपाल आएर चीनका राष्ट्रपति सी जिनपिङले गरेका यी हुन् सात प्रतिबद्धता

काठमाडौं, असोज २६ चीनका राष्ट्रपति सी जिनपिङले नेपालको भूपरिवेस्टित मुलुकबाट भूजडित मुलुक बन्ने सपना साकार तुल्याउन चीनले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । नेपालको दुई दिने राजकीय भ्रमणमा शानिबार

खुसीको खबर : चीनले बनाइदिने भयो काठमाडौं-केरूङ जोड्न ३० किलोमिटर सुरूङमार्ग

काठमाडौं, असोज २५ काठमाडौंलाई चीनसँगको सीमा नाका केरूङसम्म सहज रूपले जोड्न चीन सरकारले ३० किलोमिटर लामो सुरूङ मार्ग बनाइदिने भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको आजदेखि सुरू भएको राजकीय

चिनियाँ राष्ट्रपतिलाई नेपालमा यसरी गरियो भव्य स्वागत (हेर्नुहोस् तस्बिर)

काठमाडौं, असोज २५दुईदिने नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई नेपालमा भव्य स्वागत गरिएको छ । राष्ट्रपति सी लाई विमानको ढोकै अगाडि पुगेर समकक्षी विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ काठमाडौंमा, हार्दिक स्वागत

काठमाडौं, असोज २५ चिनियाँ राष्ट्रपति सी चिनफिङ राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । आजै राष्ट्रपति भण्डारी र सीबीच भेटवार्ता हुनेछ । भारतीय

चिनियाँ राष्ट्रपति भारतबाट काठमाडौंका लागि उडे

काठमाडौं, असोज २५ चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतको चेन्नाइबाट नेपाल आउँदै छन् । भारतको अनौपचारिक भ्रमण सकेर राष्ट्रपति सि चेन्नाइबाट शनिबार अपरान्ह काठमाडौंतर्फ उडेको भारतीय सञ्चार माध्यम एएनआईले उल्लेख गरेको

धरानको मेयरमा काँग्रेसले कसलाई उठाउँदैछ ?

काठमाडौं, असोज २५ धरान उपमहानगरपालिकाको मेयरमा काँग्रेसले तिलक राईलाई उठाउने भएको छ । आगामी मंसिर १४ गते हुनलागेको उपनिर्वाचनमा धरान उपमहानगरपालिकाको मेयर पदमा राईलाई उम्मेद्वार बनाउने काँग्रेसले निर्णय गरेको हो

आफूलाई प्रहरी भन्दै पैसा अशुल्ने पक्राउ

जनकपुरधाम, असोज २५ आफूलाई सादा पोशाकको प्रहरी हुँ भन्दै पैसा अशुल्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सर्वसाधारणलाई धम्की दिएर पैसा अशुल्ने धनुषाको मिथिला विहारी नगरपालकाका एक युवक २७

जीप दुर्घटनामा एक जनाको मृत्यु

कावासोती, असोज २५ नवलपरासीको बुलिङटार गाउँपालिकामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार साँझ पाल्पाको रामपुरबाट नवलपरासीको दलदलेका लागि छुटेको ग १ ज ६५०५ नम्बरको जीप गाउँपालिकाको

जनप्रतिनिधिसहित १९ जना जुवाडे पक्राउ

पाल्पा, असोज २५ पाल्पाको तानसेन नगरपालिकामा जनप्रतिनिधिसहित १९ जना जुवाडे पक्राउ परेका छन् । नगरपालिकाको वडा नम्बर ५ का वडा सदस्य विष्णुबहादर कार्कीसहित १९ जनालाई प्रहरीले जुवाखालबाटै पक्राउ गरेको हो

तीन हप्ता ढिलो गरि मनसुन बाहिरियो, अब तापक्रम घट्दै जाने

काठमाडौं, असोज २५ आजदेखि मनसुन बाहिरिएको छ । गएको असार पहिलो साता भित्रिएको मनसुन आजदेखि बाहिरिएको हो । यससंगै आजदेखि मनसुन सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो