देश

नक्कली भुटानी शरणार्थी प्रकरण : खाँणसहित तीन जनाको बयान लिन सुरु

काठमाडौं, जेठ १९ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित तीन जनाको बयान सुरु भएको छ। जिल्ला अदालत काठमाडौंमा नक्कली भुटानी शरणार्थी प्रकरणमा

डलर लिएर भारत उड्न लागेका व्यक्ति पक्राउ

काठमाडौं, जेठ १९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध तरिकाले डलर लिएर भारत जान लागेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । ८ हजार ७ सय अमेरिकी डलर लिएर जाँदै गर्दा

उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट चल्नुपर्ने

काठमाडौं, जेठ १९ । काठमाडौं महानगरपालिकाले उपत्यका बाहिर चल्ने सम्पूर्ण सवारीसाधन गोँगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने जनाएको छ । महानगरपालिकाले आज सूचना जारी गरी काठमाडौंबाट उपत्यका बाहिर चल्ने लामो,

फेरि बढेर आयो भारतबाट बढेर पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, जेठ १९ । भारतबाट फेरि पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ। नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलमा प्रतिलिटर दुई रूपैयाँ चार पैसा र डिजेलमा २

प्रधानमन्त्री प्रचण्डले पाएनन् भारतमा विशेष सम्मान ‘गार्ड अफ अनर’

काठमाडौ, जेठ १९ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष सम्मान ‘गार्ड अफ अनर’ नपाउने भएका छन् । प्रधानमन्त्री प्रचण्डको भ्रमण ‘राजकीय’ नभएका कारण भारतले ‘गार्ड अफ अनर’

गर्मी बढेपछि लहानका विद्यालय एक साताका लागि बन्द

सिरहा, जेठ १९ । गर्मी बढेपछि सिरहाको लहान नगरपालिका क्षेत्रका विद्यालय शुक्रबारदेखि एक साताका लागि बन्द भएका छन् । नगरपालिकाले सूचना प्रकाशित गरी गर्मीको कारणले बालबालिकामा प्रतिकूल असर पर्ने भन्दै

दक्षिण कोरिया नेपाली श्रमिकको कोटा थप्न सकारात्मक

काठमाडौं, जेठ १९ । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया जाने नेपाली श्रमिकको कोटा थप गर्ने विषयमा कोरिया सरकार सकारात्मक रहेको बताइएको छ । दक्षिण कोरिया सरकारको मानव स्रोत

गर्मी बढेपछि पाँच दिन विद्यालय बन्द

राजविराज, जेठ १९ सप्तरीमा केही दिनयता अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ । यसको असर सबैभन्दा बढी विद्यालयमा परेको छ । पठनपाठन गर्न समस्या भएपछि सप्तरीका दुई स्थानीय तहले

देशभर अत्याधिक गर्मी बढ्ने

काठमाडौं, जेठ १९ हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशको सुदूरपश्चिम प्रदेश लगायत पहाडी भू-भागमा

दरबार हत्याकाण्डको २२ वर्ष पुरा,राजा वीरेन्द्रको वंशनाशको खुलेन रहस्य

काठमाडौं, जेठ १९ राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्डको आज २२ वर्ष पूरा भएको छ । वि.सं २०५८ साल जेठ १० गते राती राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज