देश

चिनियाँ स्याउ तस्करी प्रकरणमा डीएसपी र इन्स्पेक्टर बाहिनी तानिए

झापा । चिनियाँ स्याउ तस्करी प्रकरणमा डीएसपी र इन्स्पेक्टर बाहिनी तानिएका छन्। सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म घेरावारिका डीएसपी सुमन शर्मा र सशस्त्र प्रहरी बल नेपाल बोर्डर

नेपाली सेनाले प्रतिस्पर्धात्मक प्रक्रिया विना नै चीनबाट हतियार खरिन गर्ने तयारीप्रति अभियानकाे ध्यानाकर्षण

काठमाडाैं, वैशाख २१ नेपाली सेनाले प्रतिस्पर्धात्मक प्रक्रिया विना नै चीनबाट ६ अर्ब रुपैयाँको हतियार खरिद गर्ने तयारी गरिरहेकाे प्रति राष्ट्रिय एकता अभियानले गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ । अभियानले एक

तत्कालीन ऊर्जामन्त्री टोपबहादुरका छोरा सन्दीपमाथि अनुसन्धान गर्न ३ दिन म्याद थप

काठमाडौं, वैशाख २१ अदालतले नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई थुनामा राख्न अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले तत्कालीन ऊर्जामन्त्री समेत रहेका टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई ३

आजको मौसम : पहाडी भू–भागमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं, वैशाख २१ हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । जसकारण देशभर सामान्य बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्का

सन्दीपलाई आज अदालत पेस गरिँदै

काठमाडौं, वैशाख २१ पूर्व उर्जामन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई आज अदालतमा पेस गरिने भएको छ । बुधबार साँझ बुटवलबाट पक्राउ परेका अर्घाखाँचीका प्रतिनिधिसभा सदस्य रायमाझीपुत्र सन्दीपलाई

नक्कली भुटानी शरणार्थी प्रकरण : डायरीले खोल्यो रहस्य

काठमाडौं, वैशाख २१ नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काण्डमा उच्चपदस्थ अधिकारी कसरी पक्राउ परे भन्नेबारे विभिन्न अनुमान गरिएको छ । सत्ता र शक्तिको भरपुर उपयोग गरेका व्यक्तिहरू अनुसन्धानमा तानिएको

आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ, वैशाख २० हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । गण्डकी प्रदेशका

पूर्व गृहमन्त्री बादलका सल्लाकार राई पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा इन्द्रजित राई पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीका अनुसार राईलाई ललितपुरको सौखेलस्थित निवासबाटै

अख्तियार विधेयकको संशोधनमा ‘कपी पेस्ट’

काठमाडौँ, वैशाख १९ विषय र प्रसङ्गमा कुनै पनि विधेयकमा सांसदहरूको संशोधन प्रस्तावको आशय मिल्नु नौलो अभ्यास हैन । एउटै विषयमा एकभन्दा बढी माननीयको संशोधनको व्यहोरा हुबहु मिल्नुचाहिँ संयोग मात्र हुँदैन

पानी प्रशोधन केन्द्र निर्माण अलपत्र पार्ने चिनियाँ कम्पनीको ठेक्का रद्द

काठमाडौँ, वैशाख २२ काठमाडौं उपत्यकाको फोहोर पानी व्यवस्थापनका लागि सरकारले थालेको फोहोर पानी प्रशोधन केन्द्र (उपचार पोखरी) निर्माण अलपत्र पार्ने चिनियाँ कम्पनीको ठेक्का रद्द गरिएको छ । सन् २०१३ मा नेपाल