देश

मंसिर १५ गतेभित्र काठमाडौंमा मेलम्चीको पानी

काठमाडौं, कार्तिक २९ बर्सातको कारणले भत्किएको मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्ससम्म पुग्ने पहुँचमार्ग तयार भएसँगै मेलम्चीको हेडवर्क्स क्षेत्रमा थुप्रिएको गेग्रान हटाउने कार्य थालिएको छ। मेलम्ची खानेपानी विकास समितिका अनुसार मेलम्ची नदीले

चाइना लैजान लागिएको ५ हजार केजी रुद्राक्ष राजस्वको कब्जामा, चलखेल हुनसक्ने आशंका

इटहरी, कार्तिक २९ शंकास्पद रूपमा नेपालबाट चाइनातर्फ लैजाँदै गरेको ५ हजार केजी रुद्राक्ष राजस्व अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएर केन्द्रीय कार्यालय काठमाडौं पठाएको छ । बिहीबार आन्तरिक राजस्व कार्यालय धरानले क्रेता

समृद्धिको आकांक्षा बोकेर चुनावी मैदानमा होमिएका प्रेम कार्की

भोजपुर कार्तिक २८खड्गबहादुर कार्की, तर सबैले प्रेम भनेरै चिन्छन् । विनम्र स्वभाव हँसिलो चेहेरा । सामाजिक एवं राजनीतिक क्षेत्रमा क्रियाशिल मिजाशिलो स्वभावका प्रेम कार्की अहिले भोजपुरे जनताको घरघरमा भेटिन्छन् ।

मुख्यमन्त्री राजेन्द्र राईका पिएले कुटे स्वतन्त्र उम्मेदवार

भोजपुर, कार्तिक २७प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईका स्वकीय सचिव (पिए) भद्रकाली पराजुलीले स्वतन्त्र उम्मेदवारलाई कुटेका छन् । भोजपुरका प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार दिलिपकुमार खतिवडालाई मुख्यमन्त्री राईका पिए भद्रकाली

सवारी दुर्घटनामा एक जनाको मृत्यु

धादिङ, कार्तिक २७ धादिङमा जीप दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । शनिबार राति सवा ८ बजे ज्वालामुखी गाउँपालिका-४ टारीमा ग १ ज ५५८० नम्बरको धानको पराल बोकेको जीप

आजको मौसम कस्तो छ ?

काठमाडौं, कात्तिक २७आज पहाडी क्षेत्रको मौसम बदली हुने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि छ । प्रदेश १

चुनावको दिन क–कसले चलाउन पाउँछन् सवारी साधन ?

काठमाडाैं, कार्तिक २७ आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका दिन तोकिएका सवारी साधन मात्र सञ्चालन गर्न पाइने भएको छ। निर्वाचन आयोगले मतदानको दिनका लागि सवारी

डोटीमा भूकम्पले फेरि आधा दर्जन घर भत्किए, डरले खुला आकाशमुनि स्थानीय

डोटी, कार्तिक २७ शनिबार साँझ नेपालमा भूकम्प गएको छ । साँझ ८ बजेर १२ मिनेट जाँदा सुदूरपश्चिम प्रदेशस्थित बझाङको पातादेवल केन्द्रविन्दू भएर भूकम्प भएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका

प्रदेश १ मा आज सार्वजनिक बिदा

माेरङ । प्रदेश १ सरकारले आज सार्वजनिक विदा दिएको छ । प्रदेशका वन, वातावरण तथा भू-संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा प्रदेश सरकारले आज एक दिन शोक विदा दिएको

सुदूरपश्चिममा एकाबिहानै फेरि भूकम्पको धक्का

काठमाडौं । बिहीबार बिहान सुदूरपश्चिममा फेरि भूकम्पको धक्का महसुस भएको छ । बाजुराको काँडा आसपास केन्द्रबिन्दु बनाएर बिहान ५ बजेर १३ मिनेटमा ४.१ रेक्टरस्केलको भूकम्प गएको हो । जिल्लाको खप्तड