राजेन्द्र भण्डारीअध्यक्ष, नेपाल वैदेशिक रोजगार व्यवसायी संघवैदेशिक रोजगारको इतिहास हेर्दा वि.सं. २०४२ सालको ऐन आएपछि र वि.सं.२०४६ को परिवर्तनपछि सय हुँदै हजारको संख्यामा मानिसहरू विदेश गएको पाइन्छ । त्यसपछि वि.सं.
विनायक शाहअध्यक्ष, होटल संघ नेपाल (हान)प्रकृतिले संसारभर भएका र संसारमा अन्त कहीँ पनि नभएका सबै सम्पदा दिएर नेपाललाई समृद्ध बनाएको छ । हिमाल, ट्रेकिङ, जलयात्रा, रहनसहन, खानपान, संस्कृति, वनजंगल, वन्यजन्तु,
करण चौधरीअध्यक्ष, नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालनेपालको अर्थतन्त्र विकासमा अटो क्षेत्रको योगदान ठूलो रहे पनि राज्यको सही नीतिनियम हुन नसक्दा एकपछि अर्काे गर्दै खस्किन पुगेको छ । कतै उत्साह, कतै
भेषराज लोहनीअध्यक्ष, नेपाल जग्गा तथा आवास विकास महासंघमानव विकासको इतिहाससँगै पशुपालनबाट कृषि युगमा आएदेखि नै मानिसहरू अव्यवस्थित÷ व्यवस्थित दुवै हिसाबले बसोबास गर्न सुरु गरे । नेपालको परिस्थितिमा भने करिब ४
चन्द्र टण्डनअध्यक्ष, नेपाल विप्रेषक संघपछिल्लो दशकमा विदेश जाने र रेमिट्यान्स पठाउने अवस्थामा धेरै परिवर्तन भएको तथ्याङ्कले प्रष्ट देखाउँछ । वर्ष विदेश जानेको तथ्याङ्क (श्रम स्वीकृति लिनेको संख्या) (स्रोतः वैदेशिक रोजगार
ध्रुव थापाअध्यक्ष, नेपाल सिमेन्ट उत्पादक संघनेपालमा सन् १९६० देखि सिमेन्टको प्रयोग हुन थालेको पाइन्छ । सन् १९७५ मा सरकारी स्वामित्वको हिमाल सिमेन्ट उद्योगको स्थापना भयो । त्यसपछि क्रमशः हेटौंडा र
कमलेश अग्रवालअध्यक्ष, नेपाल चेम्बर अफ कमर्सलामो समयदेखिको संक्रमणकालीन व्यवस्था अन्त्य भई २०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी भयो । संविधान जारी हुनुभन्दा केही समय अगाडि मात्रै गएको
हेमराज ढकालउपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ देशको नीति र कानुनबमोजिम स्थापना भएका उद्यमशील, व्यावसायिक व्यक्ति वा व्यक्तिहरूको समूह निजी क्षेत्र हो । राष्ट्रिय अर्थतन्त्रका दरिलो संवाहक निजी क्षेत्रको संलग्नता उद्यम,
डा. रेशम थापाप्रमुख, अर्थशास्त्र केन्द्रीय विभाग, त्रिवि पृष्ठभूमिनेपालमा आर्थिक मुद्दाहरू पटक–पटकका राजनीतिक फेरबदल र उथलपुलको ओझेलमा हिजो थिए र आज पनि छन् । हाम्रो अर्थतन्त्रको आधारबारे व्याख्या र विश्लेषण गर्दा
सुशीलदेव सुवेदीनिर्देशक, नेपाल बीमा प्राधिकरण नेपाल बीमा प्राधिकरण दक्षिण एसियामै सबैभन्दा पहिलो बीमा क्षेत्रको नियमनकारी निकाय हो । प्राधिकरण बीमाको नियमनकारी निकायको अन्तर्राष्ट्रिय संगठन एसोसिएसन अफ इन्स्योरेन्स सुपरभाइजर (आईएआईएस) को