शिक्षा

काठमाडौंमा तत्काल विद्यालय नखुल्ने

काठमाडौं, पौष २ काठमाडौं महानगरपालिका क्षेत्रभित्रका विद्यालय तत्काल नखुल्ने भएका छन् । कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेका विद्यालय थप केही समय बन्दै रहने भएका हुन् । केही विद्यालय

बिना सूचना बत्ती जाँदा जुमबाट अध्ययन गर्ने विद्यार्थी प्रभावित

काठमाडाैँ, मंसिर ११सडक विस्तारका क्रममा पोल सार्न बिना सूचना बत्ती जाँदा जुमका माध्यमबाट अध्ययन गरिरहेका विद्यार्थी प्रभावित भएका छन् । कोरोना भाइरसको सङ्क्रमणका कारण गत वर्ष चैतदेखि विद्यालय बन्द छन्

त्रिविका स्थगित परीक्षा तिहार लगत्तै

काठमाडौं, कात्तिक २२ त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले तिहार लगत्तै स्थगित परीक्षा धमाधम सञ्चालन गर्ने तयारी गरेको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण गत चैत महिनामा स्थगित भएका स्नातक तथा स्नातकोत्तर

कक्षा १२ को परीक्षा अनलाइनबाट पनि दिने व्यवस्था गर्न निर्देशन

काठमाडौं, कात्तिक १९ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कक्षा १२ को परीक्षा अनलाइन माध्यमबाट पनि दिन मिल्ने व्यवस्था गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका छन् । उनले विद्यार्थी जहाँ

कक्षा १२ को परीक्षा मंसिरमा हुने

काठमाडौं, कार्तिक ५ नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ । परीक्षा तालिका र कार्यविधि तयार भएको राष्ट्रिय परीक्षा

त्रिविद्वारा शिक्षकलाई आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह

काठमाडौं, असोज २७ त्रिभुवन विश्वविद्यालय त्रिविले आफ्ना शिक्षकलाई आन्दोलनका कार्यक्रम फिर्ता लिई वार्ताबाट सामाधान खोज्न आग्रह गरेको छ । त्रिविले सूचना जारी गर्दै आन्दोलनका सबै कार्यक्रम फिर्ता लिई वार्ताको माध्यमबाट

अनुभव साट्दै सार्कका शिक्षामन्त्रीहरु

काठमाडौं, असोज २३ दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० स्तरका शिक्षामन्त्रीले कोभिड–१९ पछि शिक्षा क्षेत्रमा प्रभाव र सूचना तथा सञ्चारको प्रयोगबाट सिकाइ निरन्तरता पहलबारे अनुभव आदानप्रदान गरेका छन् । शिक्षा,

सिटिइभिटीका स्थगित परीक्षा कात्तिक तेस्रो सातादेखि

काठमाडौं, असोज २३ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद ९सिटिइभिटी०ले लकडाउनका कारण स्थगित परीक्षा कात्तिक तेस्रो सातादेखि  लिने तयारी गरेको छ। आज सूचना निकाल्दै सिटिइभिटीले स्थगित भएका डिप्लोमा, प्रमाणपत्र तह प्राविधिक

बीबीएस प्रथम वर्षमा समिता नेपाल टप

धनकुटा, असोज २० बीबीएस प्रथम बर्षमा धनकुटाकी समिता ढुङ्गेलले सर्वोत्कृष्ट अंक ल्याएर प्रथम भएको दाबी गरिएको छ । लिवर्टी कलेज धनकुटामा अध्ययनरत ढुङ्गेलले व्यवस्थापन ९बीबीएस० तर्फ स्नातक तह प्रथम बर्षमा

विद्यालय खोले कारबाही, प्रशासनले दियो यस्तो चेतावनी

काठमाडौं, असोज १६ आफू खुशी विद्यालय सञ्चालन गरे कारवाही गर्ने प्रशासनले चेतावनी दिएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सम्पूर्ण स्थानीय तहलाई पत्राचार गरेर सरकारी निर्णयको पूर्णः पालना गर्न सचेत