शिक्षा

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं, फागुन २५ आगामी जेठदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि सञ्चालन गर्ने

त्रिविको परीक्षा केन्द्रमा अब सीसी क्यामेरा अनिवार्य

काठमाडौं, फागुन २२ त्रिभुवन विश्वविद्यालयले परीक्षा केन्द्रमा अब सीसी क्यामेरालाई अनिवार्य गरेको छ । परीक्षालाई व्यवस्थित बनाउन त्रिविले सञ्चालन गर्ने वार्षिक परीक्षा प्रणालीअन्तर्गतका परीक्षामा सीसी क्यामेरालाई अनिवार्य गरेको हो ।

त्रिभुवन विश्वविद्यालयमा ६ सय जनाका लागि जागिरको अवसर

काठमाडौं, फागुन ९ त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापक पदमा आवेदन माग गरेको छ। आयोगले आइतबार गोरखापत्रमा सूचना निकालेर झण्डै छ सय संख्यामा खुलातर्फमा आवेदन मागेको हो। १४

कक्षा १२ को नजिता आज सार्वजनिक हुँदै

काठमाडौं, माघ १९ राष्ट्रिय परीक्षा बोर्डले सोमबार (कक्षा) १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा सार्वजनिक गर्नका लागि बिहान १० बजे बोर्ड बैठक बोलाइएको छ । कोरोनाभाइरस

कक्षा ११ र १२ मा गणित पनि अनिवार्य

काठमाडौं, माघ १७ कक्षा ११ र १२ मा ‘सामाजिक अध्ययन तथा जीवनउपयोगी शिक्षा’ र गणित दुवै विषय अनिवार्यमा पर्ने भएको छ । यसअघि अनिवार्यबाट हटाइ ऐच्छिकमा राखिएको गणित विषयलाई पाठ्यक्रम

कक्षा १२ को नतिजा यही साता भित्रै

काठमाडौं, माघ १२ राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा यसै साता भित्र सार्वजनिक गर्ने तयारी गरेको छ । पुसको अन्तिम साता गर्ने भनिए पनि परीक्षाको शैलीमा केही परिवर्तन आएकाले

कक्षा १२ को परीक्षा नतिजा एक साताभित्र

काठमाडौं, माघ २ गत मंसिरमा सञ्चालित कक्षा १२ को परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ। माघ १० गतेसम्म नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि

जेठमा एसईई सञ्चालन गर्न चारवटा विकल्प पेश

काठमाडाैँ, पाैष २०शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी जेठमा गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको छ । परीक्षा सञ्चालनका निम्ति चारवटा विकल्प अघि बढाइएको छ

वैकल्पिक विधि प्रभावकारी नबनेपछि इलाममा विद्यालयबाटै पढाइ शुरु

इलाम, पाैष १५ कोरोना महामारीका कारण बन्द भएका विद्यालय विस्तारै सञ्चालन भएका छन् । गत वैशाखबाटै शैक्षिक सत्र शुरु भए पनि कोरोनाका कारण विद्यालय बन्द थिए । सरकारले विद्यालय शिक्षा

एसईईको रजिस्ट्रेसन फाराम खुल्यो (सूचनासहित)

काठमाडौं, पुस १५ राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि रजिस्ट्रेसन फाराम खुला गरेको छ। बोर्डले सूचना जारी गर्दै रजिस्ट्रेसन फाराम खुला गरेको जनाएको हो । जारी