कविता सुनाउन चाहेथे, वेसरी रुन मन छ तिम्रो अनुहार देखेपछि चुपचाप फर्किए सडक ओर्लिदा झपक्क रातले चुमेको थियो तेहिनेरको विजुली पोलमा आँखा लगाएर सपना देखिदिए आशुका थोपाहरु यसै चाउरीएको गालामा
मेरो निधारको थाप्लोमा यी नानीहरुको नाम्लो छाडेर यिनेरुका बाउआमाहरु मभन्दा अघि भए म बूढी लाचार भएर यी टुहुराहरु डोर्याउँदै छु हजुर, कस्तो हुन्छ लोकतन्त्र ? म बूढीलाई लोकतन्त्रमा यी टुहुराहरु
सपनामा खाडलभित्र पसेर निस्कन नसकिरहेको जस्तो । कुनै खोँचमा फसेर निस्कने कुनै उपाय नहुँदा छट्पटाउँदै आफ्नो जीवनको आयु पर्खिबसेजस्तो, दलदलमा भाँसिएजस्तो, भीरको वीचमा खसेर अल्झिएजस्तो, पानीभित्र डुब्न लागेर चिच्याउन नसकेजस्तो