
काठमाडौं, माघ ५ । लक्ष्मी सनराईज बैंकले “ई(कमर्स अक्वायरिङ गेटवे” सेवा संचालनमा ल्याएको छ । नेप्स अन्तरर्गत ई(कमर्स अक्वायरिङ गर्ने लक्ष्मी सनराईज पहिलो बैंक हो । यो सेवा नेप्स र

काठमाडाैं, माघ ४ । गरिमा विकास बैंकले ग्राहकहरुका लागि ‘गरिमा फाइप इन वन (5 In 1) बचत खाता’ सेवा सार्वजनिक गरेको छ । गरिमा फाइप इन वन बचत खातामा ग्राहकहरुले

काठमाडौं, माघ ३गरिमा विकास बैंक लिमिटेडले हरेक नेपालीहरुको “आफ्नै घर–आफ्नै व्यवसाय” को सपनालाई साकार पार्ने उद्देश्य सहित रु ५० लाख सम्मको गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सार्वजनिक गरेको

काठमाडौं, माघ २ । गरिमा क्यापिटलले लगानी गर्न इच्छुक ग्राहकहरुका लागि ‘गज्जबको लगानी व्यवस्थापन सेवा योजना’ ल्याएको छ । यो योजना माघ १ गतेदेखि माघ मसान्तसम्म मात्र लागू हुनेछ ।

काठमाडौँ, माघ १ । लक्ष्मी सनराइज बैंकले शेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको २३ औँ साधारण सभाले आर्थिक वर्ष २०७९र८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई ७ प्रतिशत

काठमाडौं, माघ १ । महालक्ष्मी विकास बैंक लिमिटेडकोे बाईसौं वार्षिक साधारण सभा शनिबार काठमाडौंको लैनचौरमा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा भएको साधारण सभामा चालु

काठमाडौं, २९ पौषहिमालयन बैंक लिमिटेडको एकतीसौं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । बैंक संचालक समितिका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न साधारण सभाले बैक तथा यसका सहायक कम्पनीहरु

काठमाडौं, पुस २९ । गरिमा विकास बैंक लिमिटेडको सत्रौं बार्षिक साधारणसभा आईतबार कास्की जिल्लाको पोखरा महानगरपालिका स्थित होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको छ । उक्त साधारणसभाले शेयरधनीहरुलाई ९.५० प्रतिशत

काठमाडौं, पुस २९ । वाणिज्य बैंकहरुले ब्याजदर घटाउने क्रमलाई निरन्तरता दिँदै माघ १ गतेदेखि लागू हुनेगरि ब्याज दर घटाएका छन् । लगानीयोग्य रकम उल्लेख्य मात्रामा भए पनि ऋण माग नभएपछि

काठमाडौं । एनएमबि बैंकको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभामा पूर्व घोषित कार्यक्रम वमोजिम संस्थापक शेयरधनीहरुको तर्फबाट मनोज कुमार गोयल र जीवन कुमार कट्वाल निर्वाचित