बैंक

एनआईसी एशिया बैंकद्वारा श्री बाल विनायक आधारभूत विद्यालयलाई कम्प्युटर र ल्यापटप हस्तान्तरण

एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सूर्यविनायक नगरपालिका वडा नं. २, बालकोट, भक्तपुरस्थित श्री बाल विनाय आधारभूत विद्यालयमा विद्यार्थीहरुको पठनपाठनलाई अझ सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग

प्रधानमन्त्री बालेनले पहिलो पटक एक्लै भेटे विदेशी प्रतिनिधि

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह बालेन र एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्दाबीच भेटवार्ता भएको छ। मंगलबार सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एडीबी अध्यक्ष कान्दाले प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेका हुन्

एडीबी अध्यक्ष कान्दा काठमाडौंमा, प्रधानमन्त्री बालेनसँग भेट्ने

काठमाडौं । एशियाली विकास बैंक (एडीबी) अध्यक्ष मासातो कान्दाले त्रिपुरेश्वरस्थित विश्व निकेतन विद्यालय अनुगमन गरेका छन् । आइतबार राति काठमाडौं आइपुगेका अध्यक्ष कान्दाले एडीबीका उच्च अधिकारीहरु सहित विद्यालयको अनुगमन गरेका

यस्तो छ आज विदेशी मुद्राको भाउ

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४

नेपाल बैंक र एनसीएचएलबीच नेपालपे कार्ड प्रणाली विस्तारका लागि सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच नेशनल पेमेन्ट स्विच (एनपीएस) अन्तर्गत नेपालपे कार्डको प्रिन्सिपल मेम्बरसीप सम्बन्धी औपचारिक सम्झौता सम्पन्न भएको छ। सम्झौतामा नेपाल बैंक

महालक्ष्मी विकास बैंकद्धारा ५ जना विद्यार्थीहरुलाई महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति वितरण

काठमाडौं । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३२ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास

सानिमा बैंकद्वारा नेपाल-भारत रियल–टाइम P2P भुक्तानी सेवा सुरु, एनसीएचएलसँग सहकार्य

काठमाडौँ । सानिमा बैंकले नेपाल क्लियरिङ हाउस (एनसीएचएल)सँगको सहकार्यमा नेपाल–भारत रियल–टाइम पर्सन टु पर्सन (P2P) भुक्तानी सेवा सुरु गरेको छ । नयाँ सेवामार्फत दुबै देशका प्रयोगकर्ताले सुरक्षित, छिटो र कम

नेपाल राष्ट्र बैंकले आज २५ अर्बको ऋणपत्र जारी गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँ बराबरको एकवर्षे ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४’ जारी गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज शुक्रबार सूचना जारी

एभरेस्ट बैंकको कारोबार एनसीएचएलको ईएफटी कार्ड स्विच मार्फत सुरु

काठमाडौं । एभरेस्ट बैंकले आफ्नो सम्पूर्ण कार्ड पोर्टफोलियो सफलतापूर्वक स्थानान्तरण (माइग्रेसन) गरी नेपाल क्लियरिङ हाउसद्वारा सञ्चालित ईएफटी कार्ड स्विच मार्फत कारोबार सुरु गरेको छ । यस महत्त्वपूर्ण उपलब्धीसँगै, अब भिसा

नेपाल बैंकका ग्राहकलाई ॐ समाज डेन्टल हस्पिटलमा उपचारमा विशेष छुट

काठमाडौँ, १७ असार । नेपाल बैंक लिमिटेड र ॐ समाज डेन्टल हस्पिटल प्रालिबीच बैंकका ग्राहक तथा कर्मचारीलाई दन्त उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ। असार ८ गते