बीमा

निजामती कर्मचारीको बीमा सरकारले गरिदिने

काठमाडौं, मंसिर २२ सरकारले निजामती कर्मचारीको सामाजिक सुरक्षालाई ध्यानमा राखेर बीमा गर्ने तयारी अघि बढाएको छ । निजामती कर्मचारीलाई जीवनमा आउन सक्ने विभिन्न प्रकारका जोखिमको न्यूनीकरण गर्न संघीय मामिला तथा

उपचार खर्च दिन बीमा कम्पनीलाई निर्देशन

काठमाडौं, कार्तिक ६कोरोना बीमा गरेका बिमितलाई उपचार खर्च प्रदान गर्न बीमा समितिले कम्पनीहरूलाई निर्देशन दिएको छ । सरकारको आदेश कार्यान्वयनका लागि भन्दै समितिले बुधबार बीमा कम्पनीहरूलाई यस्तो निर्देशन दिएको हो

गर्भवती र सुत्केरीको निःशुल्क बीमा

काठमाडाैँ, भदाैँ २५कोरोना भाइरस् सङ्क्रमणको जोखिम बढिरहेका बेला काभ्रेलाञ्चोकको बनेपा नगरपालिकामा रहेका गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क कोभिड–१९ बीमा थालिएको छ। नगरले ‘उपप्रमुखसँग महिला कार्यक्रम’अन्तर्गत उक्त अभियान शुरु गरेको हो।

किसानलाई निशुल्क बाली र पशु बीमा

रुकुमपश्चिम, भदौ १४ रुकुमपश्चिमको मुसीकोट नगरपालिकाका कृषकले यस वर्ष पनि निःशुल्क बाली र पशु बीमाको सेवा पाउने भएका छन् । गत आर्थिक २०७६÷०७७ देखि शुरु भएको निशुल्क बीमा कार्यक्रम यस

कोरोना बीमा गर्नेको सङ्ख्या ह्वात्तै बढ्यो

काठमाडौं, भदाैँ ६पछिल्लो समय मुलुकमा कोरोना सङ्क्रमण र सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा कोरोना बीमा गर्नेको सङ्ख्या पनि ह्वात्तै बढेको छ । सङ्क्रमितको ग्राफ उकालो लाग्दै गर्दा कोरोना त्रासमा रहेकाले धमाधम

गण्डकी प्रदेशका सबै नागरिकको स्वास्थ्य बीमा गरिने, छुट्याइयो बजेट

गण्डकी, असार १४ गण्डकी प्रदेश सरकारले आगामी तीन वर्षभित्र प्रदेशका सबै नागरिकको स्वास्थ्य बीमा गर्ने तयारी गरेको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०७७÷७८ को बजेटमा नेपाल सरकारसँगको समन्वयमा प्रदेशका

एनआईसी एशियाले सुरु गर्‍यो कोभिड १९ सम्बन्धी बीमालेखको अनलाइन पोर्टल

काठमाडौं, बैशाख १८एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई घरमै बसीबसी कोभिड १९ नामको बीमालेख खरिद गर्न सहज होस् भन्ने उद्देश्यले नयाँ अनलाइनपोर्टलको शुभारम्भ गरेको छ । बैंकले कोरोना महामारीका कारण बाहिर

भारतीय बीमा कम्पनी डुब्दै, नेपालमा त्रास

काठमाडौ, माघ १३ नेपालमा ५५ प्रतिशत स्वामित्व रहेको भारतीय बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) डुब्ने अवस्थामा पुगेको छ। भारत सरकारको स्वामित्वमा रहेको यस बीमा कम्पनीको पछिल्लो पाँच वर्षमा खराब

स्वास्थ्य बीमाबाट २५ लाख नागरिक लाभान्वित

काठमाडौँ, पुस ८हरेक नागरिकलाई स्वास्थ्य सेवाको पहुँचभित्र राख्नका लागि राज्यले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रमबाट हालसम्म २५ लाख नागरिक लाभान्वित भएका छन् । हालसम्म ४९ जिल्लामा कार्यक्रम लागू भइसकेको छ भने

मोबाइलमै जीवन बीमा

काठमाडौँ, ४ असोज राष्ट्रिय बीमा संस्थानले जीवन बीमा सेवा र यसको सम्पूर्ण जानकारी अब मोबाइलबाटै उपलब्ध गराउने भएको छ । सरकारी स्वामित्वको नेपालकै पुरानो सो जीवन बीमा कम्पनीले बीमक र