
म्याग्दी १२ कात्तिक । वर्षा र हिमपात रोकिएपछि अन्नपूर्ण आधार शिविर क्षेत्र देखि पर्यटक फर्कन थालेका छन् । सोमबार रातिदेखिको वर्षा र हिमपातका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्ने मौरिस हर्जोग

काठमाडौँ ११ कात्तिक । पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)ले हिमाली क्षेत्रमा वर्षासँगै हिमपात सुरु भएकाले यात्रा नगर्न आन्तरिक तथा बाह्य पर्यटकलाई आग्रह गरेको छ ।

कैलाली १० कात्तिक। विश्व रामसार सूचीमा सूचीकृत यहाँको घोडाघोडी ताल, चिसापानी र टीकापुर उद्यान लगायतका पर्यटकीय स्थलहरू हिजोआज आन्तरिक पर्यटकले भरिभराउ छन् । घोडाघोडी ताल क्षेत्रमा प्रवेश गर्न घोडाघोडी सामुदायिक वनले

गण्डकी, ८ कात्तिक। गत असोजमा ३० हजार ५४७ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन् । दक्षिण एसियाली मुलुकका १० हजार १९ र अन्य देशका २० हजार ५२८ जना पर्यटकले यस

गोरखा ७ कात्तिक । स्थानीय शासन सञ्चालन ऐन २०७४ लाई आधार मानेर गोरखा जिल्लाको चुमनुब्री गाउँपालिकाले आफ्नो पालिका भ्रमण गर्ने स्वदेशी तथा विदेशी पर्यटकबाट शुल्क लिन थालेपछि साउन यता पालिकाले ४५

गण्डकी ५ कात्तिक। झिसमिसेमै नपुगे पुनहिलको यात्रा अधुरो हुन्छ । पुनहिल गएर सूर्योदय नहेरी के फर्कनु १ घोरेपानीमा रात काटेका आगन्तुकहरू सूर्योदय नियाल्न सखारै पुनहिलको उकालो लाग्छन् । पूर्वमा लाली

पोखरा ३० असाेज। पोखरामा पर्यटकको बसाइ अवधि लम्बाउन पोखरा आसपासका नयाँ पर्यटकीय गन्तव्यहरूको पहिचान र प्रवर्द्धन गर्नुपर्ने बिहीबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरूले सुझाव दिनुभएको छ । पोखरा पर्यटन परिषद्को २५

बागलुङ, १४ असोज । धार्मिक गन्तव्यको रुपमा नाम कमाएको बागलुङ कालिका मन्दिरमा यतिबेला चहलपहल कम छ । भक्तजनहरु पूजाका लागि आइरहेका छन् । तर, देशको राजनीतिक परिस्थितिले सोचेझैं भक्तजन आएका छैनन्

मुस्ताङ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विश्व पर्यटन दिवस मनाइएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), जोमसोम र लोमान्थाङद्वारा आज अलगअलग रूपमा कार्यक्रम आयोजना गरी विश्व पर्यटन दिवस मनाइएको

गण्डकी ६ असाेज। अर्थमन्त्री रामेश्वर खनालसँग भेट गरेर पोखराका पर्यटन व्यवसायीले पर्यटन क्षेत्रका समस्याबारे ध्यानाकर्षण गराएका छन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी नेतृत्वको टोलीले आज सिंहदरबारस्थित मन्त्रालयमा भेट गरी