खेलकुद

विराटनगर किङ्सले दियो पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जितका लागि विराटनगर किङ्सले पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले पूरै ओभारमा ७

एनपिएलबाट बाहिरियो लुम्बिनी लायन्स

काठमाडौँ, २६ मङ्सिर । नेपाल प्रिमियर लिग ९एनपिएल० क्रिकेट प्रतियोगितामा लुम्बिनी लायन्स काठमाडौँ गुर्खाजसँग १८ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । एनपिएलबाट बाहिरिने लुम्बिनी पहिलो टोली हो ।

काठमान्डु गुर्खाजले दियो लुम्बिनी लायन्सलाई १०४ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमान्डु गुर्खाजले लुम्बिनी लायन्सलाई १०४ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ गरेको काठमान्डु गुर्खाजलाई लुम्बिनीले १०३ रनमै अलआउट गरेको हो

लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गर्दै काठमान्डु

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमान्डु गुर्खाजले टस जितेर ब्याटिङ गर्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा काठमान्डु गुर्खाजका कप्तान करण केसीले टस जितेर लुम्बिनी लायन्सलाई बलिङको निम्तो दिएको हो

अपराजित जनकपुरमाथि सुदूरपश्चिमको शानदार जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्समाथि सहज जित निकालेको छ । टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर जनकपुर बोल्ट्सलाई १२४ रनको लक्ष्य

एनपीएल : आज जनकपुर र सुदूरपश्चिम तथा काठमाडौं र लुम्बिनी भिड्दै

काठमाडौं, मंसिर २६ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि दुई खेल हुँदैछन् । पहिलो खेलमा अनिल शाह नेतृत्वको जनकपुर बोल्ट्स र दीपेन्द्रसिंह नेतृत्वको सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ भने

कर्णाली याक्सको लगातार तेस्रो जित , पोखराको तेस्रो हार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले लगातार तेस्रो जित हात पारेको छ । पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्दै कर्णालीले लगातार तेस्रो जित दर्ता गरेको हो ।

कर्णालीका बसिस्टो हावी हुँदा पोखरा १०३ रनमै अलआउट

काठमाडौं । कर्णाली याक्सका विलियम बसिस्टो पोखरा एभेन्जर्सविरुद्धको बलिङमा हावी भएपछि पोखरा १०३ रनमै अलआउट भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पोखरा १६.३ ओभरमा १

रोहितको उत्कृष्ट प्रदर्शनमा लुम्बिनीको पहिलो जित, चितवन ३३ रनले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले पहिलो जित निकालेको छ । कप्तान रोहित पौडेलको उत्कृष्ट प्रदर्शनमा लुम्बिनीले एनपीएलमा पहिलो जित हात पारेको हो ।

चितवन राइनोजविरुद्ध लुम्बिनीलाई तेस्रो सफलता

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले लगातार तेस्रो विकेट गुमाएको छ। लुम्बिनी लायन्सले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको चितवनले चौथो ओभरको खेल जारी रहँदा ३ विकेट