खेलकुद

चितवन राईनोजविरुद्ध रोहित पौडेलले हाने अर्धशतक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजविरुद्ध लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले अर्धशतक पूरा गरेका छन् । एनपीएलअन्तर्गत जारी खेलमा उनले ४३ बलमा २ चौका र ३ छक्का प्रहार

यू–१९ एसिया कपका लागि टोली घोषणा

काठमाडौँ, मंसिर २५ । एसीसी महिला यू–१९ एसिया कपका लागि नेपाली टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार पूजा महतोको कप्तानीमा १५ सदस्यीय एसीसी महिला यू–१९ एसिया

जनकपुर बोल्ट्सलाई टेक्नोले चीन भ्रमणमा लैजाने

काठमाडौँ । नेपाल प्रिमियर लिग क्रिकेट (एनपीएल) को सफल टिम जनकपुर बोल्ट्सलाई गोल्ड पार्टनर टेक्नोले चीन भ्रमणमा लैजाने भएको छ । जनकपुरले आइतबारको खेलमा लुम्बिनी लायन्समाथि एक रनको रोमाञ्चक जित

एनपीएलमा आज कुनै खेल छैन, भोलि दुई खेल

काठमाडौं, मंसिर २४ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (सोमबार) कुनै पनि खेल नहुने भएका छन् । भोलि (मंगलबार) भने दुई खेल हुँदैछन् । मंगलबार बिहान ९ बजे चितवन

सुदूरपश्चिम रोयल्सलाई हराउँदै चितवन राइनोजले जित्यो तेस्रो खेल

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले तेस्रो जित हात पारेको छ। टियु क्रिकेट मैदानमा आज सुदूरपश्चिम रोयल्सलाई ३३ रनले पराजित गर्दै तेस्रो जित हात पारेको हो । सुदूरपश्चिमले

लुम्बिनीलाई हराउँदै जनकपुर बोल्ट्सले जित्यो लगातार चौंथो खेल

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले लगातार चौंथो जित हात पारेको छ। टियु क्रिकेट मैदानमा आज लुम्बिनी लायन्सलाई १ रनले पराजित गर्दै चौंथो जित हात पारेको हो ।

जनकपुर बोल्ट्सले दियो लुम्बिनी लायन्सलाई १३७ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १३७ रनको लक्ष्य दिएको छ। जितबिहीन लुम्बिनी लायन्सले अपराजित जनकपुर बोल्ट्सलाई १३६ रनमै रोकेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा

एनपीएल : आज जनकपुर र लुम्बिनी तथा सुदूरपश्चिम र चितवन भिड्दै

काठमाडौँ, मंसिर २३ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (आइतबार) पनि दुई खेल हुँदैछन् । बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज पहिलो खेल जनकपुर र लुम्बिनीबीच प्रतिस्पर्धा

एनपिएलः कर्णाली याक्स सात रनले विजयी

काठमाडौँ, २२ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको दोस्रो खेलमा कर्णाली याक्स सात रनले विजयी भएको छ । एक सय ३४ रनको मध्यम लक्ष्य पछ्याएको विराटनगर किङ्ग्स

एनपिएलः सुदूरपश्चिमले लगातार तेस्रो खेल जित्दा, लुम्बिनीको तेस्रो हार

काठमाडौँ, २२ मङ्सिर । नेपाल प्रिमियर लिग (एनसपिएल) अन्तर्गत आज भएको पहिलो खेलमा सुदुरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गरेको छ ।