खेलकुद

यु–२० साफ : श्रीलङ्कालाई हराउँदै नेपाल सेमिफाइनल नजिक

काठमाडौँ, ११ चैत । नेपाल माल्दिभ्समा जारी यु–२० साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल नजिक पुगेको छ । मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा बुधबार भएको खेलमा नेपालले श्रीलङ्कालाई १–० गोलले हरायो । नेपालको जितमा 

बास्केटबल लिग : प्लेबक्समाथि हाउण्ड्सको फराकिलो जित

काठमाडौँ, ११ चैत । हिमालयन जाभा बास्केटबल लिग (एचजेएनबीएल) मा प्लेबक्स एरेनामाथि फराकिलो जित निकालेको छ ।  त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालास्थित कभर्डहलमा बुधबार भएको खेलमा केभिसी हाउण्ड्सले प्लेबक्स एरेनालाई १०५–७२ ले हरायो

राखेपद्वारा एन्फालाई तीन महिना निलम्बन

काठमाडौँ, ११ चैत । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कार्यसमितिलाई तीन महिना निलम्बन गरेको छ । राखेपले एन्फालाई पटक-पटक दिएको निर्देशन अवज्ञा गरेको जनाउँदै खेलकुद विकास नियमावली

प्रधानमन्त्री कप क्रिकेट: सुदूरपश्चिम प्रदेशद्वारा मधेशलाई सामान्य लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा सुदुरपश्चिम प्रदेशले मधेश प्रदेशलाई १ सय ६१ रनको सामान्य चुनौती दिएको छ। वीरगञ्जको नारायणी क्रिकेट ग्राउण्डमा मधेशले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ

एपिएफ क्लबविरुद्ध नेपाल पुलिस क्लबको फराकिलो जित

काठमाडौँ । ओपनर दिनेश खरेलको अलराउण्ड प्रदर्शनको सहयोगमा विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा फराकिलो जित हासिल गरेको छ । मङ्गलवार माथिल्लो मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा

प्रधानमन्त्री कप क्रिकेट: पुलिसले एपीएफलाई दियो ३५६ रनको बलियो लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा नेपाल पुलिसले एपीएफलाई ३५६ रनको बलियो लक्ष्य दिएको छ । माथिल्लो मूलपानी मैदानमा टस हारेर ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ९ विकेट

बास्केटबल लिग : टाईम्सको लय जारी

काठमाडौँ, ९ चैत । टाइम्स इन्टरनेसनल क्लबले हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबिएल) मा जितको लय जारी राखेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सोमबार भएको खेलमा टाईम्सले कीर्तिपुरलाई ८२–६०

यु–२० साफ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौँ, ९ चैत । नेपालले माल्दिभ्समा सोमबारदेखि सुरु भएको यु–२० साफ च्याम्पियनसिपमा विजयी सु्रुवात गरेको छ । मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा भएको खेलमा नेपालले भुटानमाथि २–१ गोलको जित निकाल्यो । नेपालका

प्रधानमन्त्री कप क्रिकेट: एपीएफ विजयी

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गर्दै जित हासिल गरेको छ । काठमाडौँको मूलपानिस्थित माथिल्लो मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा एपीएफले बागमती

प्रधानमन्त्री कप क्रिकेट: आसिफको शतकमा एपिएफले बागमतीलाई दियो २७२ रनको लक्ष्य

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आसिफ शेखको शतक प्रेरित एपिएफ क्लबले बागमती प्रदेशलाई जितका लागि २७२ रनको लक्ष्य दिएको छ। मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा जारी खेलमा