
उदयपुर । उदयपुरको वेलका नगरपालिका–८ बोप्ताङमा आयोजित ‘कोशी प्रदेश स्तरीय प्याराग्लाइडिङ एक्युरेसी प्रतियोगिता २०८२’सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगिताले उदयपुरको पर्यटकीय सम्भावना उजागर गर्नुका साथै हवाई

काठमाडौँ । बागमती प्रदेशले प्रधानमन्त्री कप (पिएम कप) मा मधेश प्रदेशलाई ३५ रनले हराएको छ । यो हारमा फाइनलमा पुग्ने दाउमा रहेको मधेशलाई धक्का लागेको छ । जितका बाबजुद बागमतीको भने

काठमाडौं २७ चैत। नेपाल क्रिकेट संघ -क्यान_ले आयोजना गर्दै आएको जय ट्रफी मेन्स एलिट कपमा सहभागी टोलीको संख्या बढाइएको छ। क्यानले आगामी सिजनदेखि प्रतियोगितामा कुल ६ वटा टोलीको सहभागिता रहने

जनकपुरधाम २६ चैत। कप्तान विनोद भण्डारीको शतकको मद्दतले शीर्षस्थानमा रहेको त्रिभुवन आर्मी क्लबले पिएम कपमा आज सुदूरपश्चिम प्रदेशलाई ७ विकेटले पराजित गरेको छ । जनकपुरधामको निर्माणाधीन रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशालामा भएको

काठमाडौं २४ चैत । आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले लगातार दुईवटा शृंखला खेल्ने भएको छ। नेपालमा आयोजना हुने तय भएको शृंखला अप्रिल २५ देखि सुरु हुने भएको हो।

काठमाडौँ २४ चैत । नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने भएकी छन् । उनले प्रेह खान रीच स्वाय रिएङ एफसीसँग सम्झौता गरेकी हुन् । प्रीति

गाईघाट, २४ चैत । साहसिक खेल प्याराग्लाइडिङ्ग उडानका लागि पूर्वी नेपालकै उत्कृष्ट र भाइरल स्थलको रुपमा परिचित उदयपुरको वेलका नगरपालिका वडा ८ बोप्ताङमा ‘कोशी प्रदेश स्तरीय प्याराग्लाइडिङ्ग प्रतियोगिता २०८२ सञ्चालन हुने

काठमाडौँ, २३ चैत । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) बाट नेपाल क्रिकेट सङ्घ (क्यान) लाई ४७ करोड ३६ लाख रुपियाँभन्दा बढी आम्दानी भएको छ । क्यानको सोमबार बसेको कार्यसमिति बैठकले एनपिएलको आम्दानी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई फराकिलो रन अन्तरले पराजित गरेको छ । यहाँ वीरगञ्जको नारायणी रङ्गशालामा भएको खेलमा त्रिभुवन आर्मी

जनकपुरधाम २२ चैत। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशलाई १ सय ६३ रनको फराकिलो अन्तरले पराजित गर्दै सुदूरपश्चिम प्रदेश विजयी भएको छ । जनकपुरधामको निर्माणाधीन रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशालामा