
काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आसिफ शेखको शतक प्रेरित एपिएफ क्लबले बागमती प्रदेशलाई जितका लागि २७२ रनको लक्ष्य दिएको छ। मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा जारी खेलमा

पोखरा । सूर्य नेपाल वेस्टर्न ओपन प्रो एमको उपाधि प्रो सञ्जय लामाको टिमले जितेको छ । पोखरा १४ मा रहेको हिमालयन गल्फ कोर्समा शनिबार भएको खेलमा १ सय ३९ अङ्कसहित लामाको

जनकपुरधाम । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गतका दुवै खेल वर्षाको कारण रद्द भएका छन् । शनिबार प्रतियोगिताको उद्घाटन खेल मधेस

लुम्बिनी । लुम्बिनीमा आयोजित तेस्रो शान्ति म्याराथन प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबका विनोद रोकायले हात पारेका छन्। उनले ४२ किलोमिटरको दुरी २ घन्टा १७ मिनेट ५५ सेकेन्डमा पूरा गरी उपाधि हात
काठमाडौँ । शनिबारदेखि सुरु हुने प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । क्यानद्वारा आज जारी प्रेस विज्ञप्तिमा सम्पूर्ण तयारी पूरा

कास्की । पोखरामा २१औँ संस्करणको खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप बुधवारदेखि सुरु भएको छ । नेपाल हवाई खेलकुद संस्थाको आयोजनामा सुरु भएको प्रतियोगिता शनिवारसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको उद्घाटन गर्नुहुँदै पोखरा महानगरपालिकाका

काठमाडौँ । राजधानीमा जारी सहिद स्मारक महिला लिग र पुरुषतर्फको राष्ट्रिय लिग फुटबल प्रतियोगिता स्थगित भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले प्राविधिक कारण देखाउँदै अर्को सूचना जारी नगरुञ्जेलसम्मका लागि

काठमाडौँ, ५ चैत। हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएलमा टाईम्स इन्टरनेसनल क्लबले चौथो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको कभर्डहलमा बिहीबार भएको खेलमा टाईम्सले प्लेबक्स एरेनालाई ८५–७३ ले हरायो

काठमाडौँ, ५ चैत । नेपाल पुलिस क्लबले जय ट्रफी मेन्स एलिट कप क्रिकेटको उपाधि रक्षा गरेको छ । पुलिसले फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई चार विकेटले हराउँदै लगातार दोस्रो पटक

पोखरा । सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत पाँचौं प्रतियोगिता तथा २६ औँ संस्करणको सूर्य नेपाल वेस्टर्न ओपनको पहिलो दिन पाँच गल्फर संयुक्तरुपमा शीर्षस्थानमा रहेका छन्। प्रोफेसनल गल्फर शुक्र बहादुर