
काठमाडौं । आइसीसी टी–२० विश्वकपमा डेब्यु गरेका शेर मल्लले पहिलो बलमा नै विकेट लिएका छन्। मल्लले इङ्ल्यान्डका ओपनर ब्याटर फिल साल्टलाई सन्दीप लामीछानेको हातमा क्याच गराएका हुन्। २.१ ओभरमा इङ्ल्यान्ड

काठमाडौं । आईसीसी टी–२० क्रिकेट विश्वकप २०२६ मा नेपालले आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईस्थित वानखेडे मैदानमा सुरु भएको खेलमा इंग्ल्यान्डका कप्तान ह्यारी ब्रुकले टस जितेर नेपाललाई फिल्डिङको

काठमाडौं, माघ २५ । आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेटको पहिलो खेलमा आज नेपालले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेको आईसीसी टी–२० विश्वकप क्रिकेट २०२६ को

काठमाडौं । टी–२० विश्वकपमा वेस्ट इन्डिजले स्कटल्यान्डलाई हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको छ । आज भएको समुहचरणको दोस्रो खेलमा वेस्ट इन्डिजले स्कटल्यान्डमाथि ३५ रनको सहज जित हात पारेको हो ।

काठमाडौँ । पाकिस्तानले आइसिसी टी–२० विश्वकपमा विजयी सुरुवात गरेको छ । श्रीलङ्काको कोलम्बोमा शनिबार भएको खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई तीन विकेटले हरायो । जितका लागि एक सय एक सय ४८ रनको लक्ष्य

काठमाडौँ । तेस्रो पटक आइसिसी टी–२० विश्वकप २०२६ को यात्रा तय गरेको नेपालले आइतबार बलियो इङ्ल्यान्डसँग खेल्दै विश्वकपको औपचारिक सुरुवात गर्ने छ । नेपाल र इङ्ल्यान्डबिचको खेल मुम्बईस्थित वानखेडे स्टेडियममा साँझ ३:१५

कास्की । पोखरामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतले जितेको छ । पोखरा रङ्गशालास्थित अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा साविक विजेता बङ्गलादेशमाथि ४–० को

धरान । २६ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो खेलमा झापा ११ विजयी भएको छ। झापाले भुटानको रोयल थिम्पु क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित

काठमाडौँ । आइसिसी टी–२० विश्वकप अगाडिको अन्तिम अभ्यास खेलमा नेपालले क्यानडालाई ६ विकेटले हराएको छ । जितका लागि क्यानडाले दिएको एक सय ६२ रनको चुनैतीपूर्ण लक्ष्य नेपालले १८ ओभरमा चार विकेटको

काठमाडौं । नेपाल र क्यानडाबीच जारी टी- २० विश्वकप अघिको अन्तिम अभ्यास खेलमा क्यानडाले नेपाललाई १६२ रनको लक्ष्य दिएको छ । टस जितेर नेपालविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको क्यानडाले