खेलकुद

टी–२० विश्वकप तयारी : नेपाल आज अन्तिम खेलमा क्यानडासँग खेल्दै

काठमाडौं, माघ २२ । आईसीसी टी–२० विश्वकपको तयारीस्वरुप नेपाल आज अन्तिम खेलमा क्यानडासँग खेल्दैछ । यूएईलाई सात विकेटले पराजित गर्दै उत्साह बढाएको नेपाली टोली आज क्यानडासँग खेल्न लागेको हो ।

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका लागि नयाँ जर्सी

कीर्तिपुर (काठमाडौँ) । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका लागि आज नयाँ जर्सी सार्वजनिक गरिएको छ ।  नेपाल क्रिकेट सङ्घ (क्यान) र एक्सट्रिम इनर्जी डिं«क्सबीच सम्पन्न दुई वर्षे सम्झौता अनुसार एक्सट्रिम इनर्जी

साफ महिला यु–१९ च्याम्पियनसिप प्रतियोगिताको फाइनलमा बङ्गलादेश र भारत भिड्ने

पोखरा । बङ्गलादेश र भारत पोखरामा जारी साफ महिला यु–१९ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल खेलमा प्रतिस्पर्धा गर्ने भएका छन् । पोखरा रंगशालाको फुटबल मैदानमा आज भएको खेलमा बङ्गलादेश र भारतले जित

वार्मअप खेलमा यूएईविरुद्ध नेपाल सात विकेटले विजयी

काठमाडौँ। आइसिसी टी–२० विश्वकप क्रिकेटको पहिलो अभ्यास खेलमा नेपालले यूएईमाथि सात विकेटको जित निकालेको छ ।  नेपालका उपकप्तान दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले उत्कृष्ट साझेदारी गर्नुभयो । दुवै ब्याट्सम्यानले नटआउट

साफ यु–२० च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले माल्दिभ्समा आयोजना हुने साफ यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ ।  आगामी मार्च २३ देखि अप्रिल ४ तारिखसम्म आयोजना हुने

झापा गोल्डकपको खेल तालिका सार्वजनिक

झापा । झापाको विर्तामोड– स्थित डोमालाल राजवंशी रङ्गशालामा आयोजना हुन लागेको सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक झापा गोल्डकपले आज खेल तालिका सार्वजनिक

नेपालले आज युएईविरुद्ध टी-२० क्रिकेट विश्वकपको वार्मअप खेल खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आइसीसी टी-२० विश्वकप अन्तर्गत पहिलो वार्मअप खेल खेल्दैछ । नेपालले आज युएईविरुद्ध भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा यो खेल खेल्दैछ । यो खेल

नेपाली टोली आज यूएईसँग अभ्यास खेल खेल्दै

काठमाडौं, माघ २० । आईसीसी विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज यूएईसँग अभ्यास खेल खेल्दै छ । मुम्बईमा दुई अभ्यास खेल सकेर चेन्नई पुगेको नेपाली टोलीले आज ‘वाम–अप’

साफ यु–१९ महिला फुटबल : भुटानलाई हराएसँगै नेपालको फाइनल सम्भावना कायम

कास्की । नेपालले पोखरामा जारी दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१९ महिला फुटबलको फाइनलमा पुग्ने सम्भावना कायम राखेको छ । पोखरा रङ्गशालामा सोमबार भएको खेलमा भुटानलाई २–१ गोलले हराउँदै नेपालले फाइनल

‘द योङ ब्रदर इटहरी’ नारदमुनि थुलुङ गोल्डकपको फाइनल प्रवेश

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ बसाहास्थित नारदमुनि थुलुङ्ग रङ्गशालामा जारी ११औँ संस्करणको नारदमुनि थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा द योङ ब्रदर इटहरी, सुनसरीले शानदार प्रदर्शन गर्दै