खेलकुद

साफ महिला च्याम्पियनसिप : आज नेपाल र भुटान तथा बंगलादेश र भारत खेल्दै

काठमाडौं । १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज दुई खेल हुँदैछन् । पोखरा रंगशालामा मध्याह्न १२ बजे हुने पहिलो खेलमा बंगलादेश र भारतबीच प्रतिस्पर्धा हुनेछ । यसैगरी

साफ महिला च्याम्पियनसिप : नेपाल दोस्रो खेलमा आज भुटानसँग भिड्दै

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिताअन्तर्गत आज लिग चरणका दुई खेल हुँदैछन् ।   पहिलो खेल बङ्गलादेश र भारतबीच मध्यान्ह १२

प्रतिभा सुपर लिग क्रिकेट शुरु

पोखरा । पोखरामा आइतबारदेखि प्रतिभा सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतिभा मावि पोखराको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट सङ्घको सहयोग र समन्वयमा पोखरामा आजदेखि अन्तर माध्यमिक विद्यालय

टाइगर कप भलिबल प्रतियोगिताको उपाधि गण्डकीलाई

कास्की । गण्डकी प्रदेशले छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपको पुरुषतर्फको उपाधि जितेको छ । पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा शनिबार भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–१ को

विश्वकप अभ्यासः लागातार दोस्रो खेलमा नेपाल विजयी, एमसिए ४८ रनले पराजित

काठमाडौँ। आइसिसी टी–२० विश्वकपको अन्तिम तयारीमा रहेको नेपालले लगातार दोस्रो अभ्यास खेलमा जित निकालेको छ । भारतको एमसिए प्रेसिडेन्ट–११ विरुद्ध शनिबार ४८ रनको जित निकालेको हो । यसअघि बिहीबार भएको पहिलो

साफ यु–१९ महिला च्याम्पियनसिप : नेपाल भारतसँग पराजित

कास्की । नेपाल साफ यु–१९ महिला च्याम्पियनसिपको पहिलो खेलमा भारतसँग पराजित भएको छ । पोखरा रङ्गशालामा शनिबारदेखि सुरु भएको च्याम्पियनसिपमा नेपाल भारतसँग १–० गोलले पराजित भयो । भारतका लागि पर्ल फर्नान्डेजले४९औँ

मैत्रीपूर्ण फुटबलमा नेपालले चीनलाई हरायो

काठमाडौँ । नेपाल र चीनको युनान युथ महिला टोलीबिचको यु–२० अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी भएको छ ।  दशरथ रङ्गशालामा शनिबार भएको खेलमा नेपालले पाहुना टोली चीनलाई ३–१ गोलले हरायो । खेलमा

आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को एसिया क्षेत्र २०२६ को सम्मेलन नेपालमा आयोजना हुने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । आगामी वैशाख ३ र ४ गते काठमाडौँमा आइसिसी २०२६ को

नारदमुनि गोल्डकप : डिफेन्डिङ च्याम्पियन साल्हेश युवा क्लबको शानदार जित

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका ४ बसाहामा जारी ११औँ संस्करणको  नारदमुनि थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो क्वार्टर फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन साल्हेश युवा क्लब सिराहाले दमक फुटबल एकेडेमी झापालाई फराकिलो

टाइगर कप भलिबल कपकाे उपाधिका लागि गण्डकी र पर्वत भलिबल सङ्घबिच प्रतिस्पर्धा हुने

पोखरा । छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप पुरुषतर्फको उपाधिका लागि गण्डकी प्रदेश भलिबल संघ र पर्वत जिल्ला भलिबल सङ्घबिच शनिबार फाइनल खेल हुने भएको छ । पोखरा