खेलकुद

अन्तर विद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

सुनसरी । नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी प्रदेश अन्तर विद्यालय डिआइजिपी रनिङ फुटबल प्रतियोगिता २०८२ को सम्पूर्ण तयारी पूरा भएको छ । आयोजकले आज धरानमा पत्रकार सम्मेलनमार्फत

नरैनापुरमा अध्यक्ष कप र रनिङ शिल्ड सुरु

बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा सातौँ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उत्साहपूर्ण वातावरणमा सुरु भएको छ । नरैनापुरस्थित रंगशाला मैदानमा आइतबारदेखि आरम्भ भएको प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष शैयद इस्तियाक

विश्वकप क्रिकेटका लागि खेलाडी छनोट

काठमाडौँ । आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुने आइसिसी टी–२० विश्वकप क्रिकेट २०२६ का लागि नेपाली क्रिकेट टोलीको प्रारम्भिक चरणमा २४ खेलाडी छनोट

भारतकाे इस्ट बंगाललाई साफ महिला क्लब च्याम्पियनसिपकाे उपाधि, एपिएफ उपविजेता

काठमाडाैँ । नेपालकाे एपीएफ फुटबल क्लबलाई ३-० पराजित गर्दै भारतकाे इस्ट बंगाल एफसीले साफ महिला क्लब च्याम्पियनसिपकाे उपाधि जितेकाे छ ।  इस्ट बंगाल अपराजित रहँदै च्याम्पियन बनेकाे हाे । त्रिपुरेश्वरस्थित

पोखरामा ३२ जिल्लाका साइक्लिष्टहरु टुर दी पोखरामा सहभागी

पोखरा । पोखरामा ३२ जिल्लाका साईक्लिष्टहरु ‘टुर दी पोखरा’ साइकल र्‍यालीमा सहभागी भएका छन् । साइकल सिटि पोखराको आयोजनामा पोखरादेखि कास्कीको माछापुच्छ्रे गाउँपालिका २ स्थित गण्डकी रेन्वो ट्राउट हुँदै पुनः पोखरासम्मको

तीन दिने ‘आइडियाएक्स ह्याकाथन’ सुरु

काठमाडौँ । मदन भण्डारी मेमोरियल कलेजमा आजदेखि तीन दिने ‘एमबिएमसी आइडियाएक्स–२०२५ ह्याकाथन’ को तेस्रो संस्करण सुरु भएको छ ।  सो कार्यक्रममार्फत विज्ञान तथा प्रविधिका माध्यमबाट देशको समसामयिक समस्या र अवसरसँग सम्बन्धित

नेपालमा पनि टी–२० विश्वकप ट्रफी टुर हुने

काठमाडौँ । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले विश्वकप अघिको

नेपाल अफगानिस्तानसँग पराजित

काठमाडौँ । १९ वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल अफगानिस्तानसँग पराजित भएको छ । दुबईमा आज एसिया कप अन्तर्गत समूह ‘बी’ को समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग ६

एनसेलले एनपीएलका चौकाहरु बापत २ हजार ४ सयबढी शैक्षिक सामग्री वितरण गर्ने

काठमाडौँ । प्रत्येक चौकामा चार वटा शैक्षिक सामग्री वितरण गर्ने सामाजिक पहललाई निरन्तरता दिँदै, एनसेलले एनपीएल दोस्रो संस्करणमा पनि हरेक चौकाको प्रहारमा चार वटा शैक्षिक सामग्री प्रदान गर्ने प्रतिबद्धता जनाएको

रेडपान्डा म्याराथनमा पुरुषतर्फ नेपाल आर्मीका गजेन्द्र राई विजेता

इलाम । ४४.२ किलोमिटर दूरीको इलाम बजार–सन्दकपुर रेडपान्डा म्याराथन (पुरुषतर्फ) मा गजेन्द्र राई पहिलो भएका छन् । उनले ४ घन्टा १२ मिनेटमा निर्धारित दूरी पार गर्दै उपाधि जितेका हुन् । विजेतासँगै