खेलकुद

टी-२० विश्वकपको ‘ट्रफी टुर’ नेपालमा हुने, क्यानले सार्वजनिक गर्‍यो मिति

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप प्रतियोगिताको ‘ट्रफी टुर’ नेपालमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज विज्ञप्ति जारी गर्दै टी–२० विश्वकपको ट्रफी टुर आगामी जनवरी ५

पल्सर स्पोटर्स अवार्डको २२ औँ संस्करण पुस २३ गते हुने

काठमाडौँ । यसअघि स्थगित एनएसजेएफ पल्सर स्पोटर्स अवार्डको २२औँ संस्करण पुस २३ गते पोखरामा आयोजना हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै गत

एनपिएल ट्रफीसहितको टोली सम्मानित

गुल्मी । नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्सको ट्रफी लिएर गुल्मी आइपुगेको टोलीलाई आज यहाँ सम्मान गरिएको छ ।  रेसुङ्गा नगरपालिकाद्वारा धार्मिक तथा पर्यटकीयस्थल रेसुङ्गाको यज्ञशालामा ट्रफी प्रदर्शनसहित

कलाकार टोली बन्याे सत्यनारायण बहादुर स्मृति फुटसल च्याम्पियन

काठमाडौँ,। ललितपुर महानगरपालका वडा १६ कलाकार समितिले शनिबार राष्ट्रिय फोटो पत्रकार समूहलाई पेनाल्टी सुटआउटमा ३–२ ले तेस्रो सत्यनारायणबहादुर श्रेष्ठ स्मृति मिडिया कप फुट्सल प्रतियोगिताको उपाधि जितेको छ ।  सञ्चार तथा सूचना

२२ औँ माछापुच्छ्रे बैङ्क पोखरा ओपन तथा भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

पोखरा । पोखरामा २२ औँ संस्करणको माछापुच्छ्रे बैङ्क पोखरा ओपन तथा भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको मुख्य प्रायोजक माछापुच्छ्रे बैङ्क लिमिटेडका अध्यक्ष रोशन केसीले एक समारोहबीच शुक्रबार

नेपालगन्जमा आठौँ राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप खेलकुद सुरु

नेपालगन्ज । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेनाले बाँके खेलकुदको उर्वर भूमि भएको बताउनुभएको छ । आठौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद तथा मेयर कप खेलकुद प्रतियोगिताको आज नेपालगन्जमा उद्घाटन गर्दै

राष्ट्रिय क्रिकेट खेलाडी मिनष थापाको निधन

मोरङ । मोरङको विराटनगरमा भएको मोटरसाइकल दुर्घटनामा राष्ट्रिय क्रिकेट खेलाडी मिनष थापाको निधन भएको छ । विराटनगर महानगरपालिका–५ का २७ वर्षीय थापा बिहीबार बिहान दुर्घटनामा परेका हुन् । जिल्ला प्रहरी

ऐरी आइसिसी अलराउन्डर विश्व वरियताको आठौँ स्थानमा कायम

काठमाडौँ । नेपाली राष्ट्रिय टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले बुधबार अपडेट गरेको वर्ष २०२५ को ट्वान्टी–२० को अलराउन्डर विश्व वरियताको आठौँ स्थानमा कायम रहेका छन् । पाकिस्तानका साइम

जनकपुरधाममा भोलिदेखि विद्यालय स्तरीय टि–२० क्रिकेट प्रतियोगिता सुरु हुने

जनकपुरधाम । जनकपुरधाममा पाँचौँ विद्यालय स्तरीय टि–२० क्रिकेट प्रतियोगिता भोलीदेखि शुरु हुन लागेको छ । जनकपुरधामको बाह्र विघा रङ्गभूमि मैदान शुरु हुन लागेको प्रतियोगिताका लागि तयार पारेको ट्रफिको आज जनकपुरधाम उपमहानगरपालिकाका

आइसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको खेल तालिका सार्वजनिक

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपालमा आयोजना हुने आइसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको खेल तालिका सार्वजनिक गरेको छ। उक्त प्रतियोगितामा विभिन्न १० राष्ट्रको सहभागिता रहेको छ। क्यानले