खेलकुद

एनपिएलमा आज कर्णाली र काठमाडौं भिँड्दै, दुवैलाई जित्नैपर्ने दवाब

काठमाडौं, मंसिर १४ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज काठमाडौं गोर्खाज र कर्णाली याक्स भिँड्दै छन् । टियू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी प्रतियोगितामा आइतबार अपराह्न साढे ३ बजे

अपराजित सुदूरपश्चिम दुई खेल अगावै ‘प्लेअफ’मा

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणमा सुदूरपश्चिम रोयल्स लगातारको पाँचौँ जितमा ‘प्लेअफ’मा प्रवेश गरेको छ । सुदूरपश्चिम दुई खेल अगावै ‘प्लेअफ’मा पुगेको हो । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला,

मलेसियालाई हराउँदै नेपाल यु–१९ प्रिमियर कपको फाइनलमा

काठमाडौँ, १३ मङ्सिर। नेपाल संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एसिसी यु–१९ प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको सेमिफाइनलमा मलेसियालाई नौ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो

पोखरा एभेन्जर्स पराजित, लुम्बिनी लायन्सको ३ विकेटको रोमाञ्चक जीत

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को आजको पहिलो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेञ्जर्सलाई तीन विकेटले पराजित गर्दै प्लेअफमा पुग्ने सम्भावनालाई जीवितै राखेको छ । पहिलो चार खेलमध्ये तीनमा हार बेहोरेको लुम्बिनी

एनपीएलमा आज लुम्बिनी र पोखरा तथा सुदूरपश्चिम र जनकपुर भिँड्दै

काठमाडौँ, मंसिर १३ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि दुई खेल हुँदैछन् । टियू अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा ११ः४५ बजे हुने पहिलो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्नेछन्

कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत

काठमडौँ, १२ मङ्सिर। नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सविरुद्ध विराटनगर किंग्सले सनसनीपूर्ण जित निकालेको छ। बसिर अहमेदको अर्धशतकमा विराटनगरले कर्णालीविरुद्ध सनसनीपूर्ण जित निकालेको हो। बसिरले ४३ बलको सामना गर्दा तीन चौका

‘मिसन २०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण सामग्री हस्तान्तरण

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जापानमा आयोजना हुन लागेको २०औँ एसियाली खेलकुदका लागि खेलाडीहरूलाई प्रशिक्षण सामग्री (किट) हस्तान्तरण गरेको छ । स्वर्णसहित दोहोरो अङ्कको पदक लक्ष्य राखेर अघि बढाइएको

नेपालगन्जमा जिल्ला स्तरीय ‘नेपालगन्ज पम्प ट्रयाक च्यालेन्ज’ हुने

नेपालगन्ज । नेपालगन्जमा ‘जिल्ला स्तरीय नेपालगन्ज पम्प ट्रयाक च्यालेन्ज–२०२५’ हुने भएको छ । भोलि मङ्सिर १३ गते शनिबार हुने प्रतियोगिताको तयारी पूरा भएको कार्यक्रम संयोजक गगन थापाले बताउनुभयो ।  आज आयोजित

एनपिएलः काठमाडौँद्वारा चितवन पराजित

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आजको पहिलो खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ । काठमाडौँले चितवन राइनोजलाई ५३ रनले हराउँदै विजयी भएको हो ।

एनपीएल: काठमाण्डु गोर्खाजले चितवनलाई दियो १४३ रनको लक्ष्य

काठमाडौं । कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आजको पहिलो खेलमा चितवन राइनोजलाई काठमाण्डु गोर्खाजले १४३ रनको लक्ष्य दिएको छ। त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा चितवनले टस हारेर ब्याटिङमा