देश

सशस्त्र प्रहरीका ६ जना एसएसपी डीआईजीमा बढुवा

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका ६ जना वरिष्ठ उपरीक्षक (एसएसपी)लाई नायव महानिरीक्षक (डीआईजी) मा बढुवा गरेको छ । गत वैशाख ११ गते बसेको बढुवा समितिको बैठकले रिक्त ६

यस्ता छन् शुक्रबारको मन्त्रिपरिषद् बैठकका ४ निर्णय

काठमाडौं । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले संघीय संसद्को संयुक्त बैठक आह्वान गरेको छ। संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक वैशाख २८ गते दिउँसो ४ बजे बोलाउन राष्ट्रपतिसमक्ष अनुरोध गर्ने

बस्ती खाली गर्ने सूचनापछि धनुषाका सुकुम्बासी आन्दोलनमा

धनुषा । धनुषामा सुकुम्बासीहरू आन्दोलनमा ओर्लिएका छन्। शुक्रबार बिहान धनुषाको क्षीरेश्वर नगरपालिकाका सुकुम्बासीहरूले मुख्य सडक अवरूद्ध गरेर प्रदर्शन गरेका हुन्। संघीय सरकारको परिपत्रपछि क्षीरेश्वर नगरपालिकाले सुकुम्बासी बस्ती खाली गर्न सूचना

प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट दर्ता गर्न सर्वोच्च प्रशासनको आनाकानी

काठमाडौं । संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गर्दा वरीयता मिचेको भन्दै सर्वोच्च अदालतमा पेस भएका रिटहरू दर्ता गर्न सर्वोच्च अदालत प्रशासनले आनाकानी गरेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता विपिन

संघीय संसद् सचिवालयको ट्रेड युनियन खारेज

काठमाडौं । संघीय संसद् सचिवालय अन्तर्गतको कर्मचारी युनियन कानुनी रूपमा अस्तित्वमा नरहेको जानकारी सार्वजनिक गरिएको छ। संघीय संसद सचिवालयका कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत विमल परियारले सूचना जारी गर्दै ट्रेड

भारतीय विदेश सचिव मिश्रीको नेपाल भ्रमण स्थगित

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्रीको आगामी मे ११ देखि हुने भनिएको नेपाल भ्रमण स्थगित भएको छ। नेपालमा प्रधानमन्त्री बालेन शाह नेतृत्वको नयाँ सरकार गठन भएपछि भारतले उच्चस्तरीय राजनीतिक

सौतेनी सासूको हत्या आरोपमा बुहारी पक्राउ

प्युठान । साढे तीन वर्षअघि भएको एक वृद्धाको हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककी बुहारीलाई पक्राउ गरेको छ। स्वर्गद्वारी नगरपालिका वडा नं. ६ डाँडाखर्कमा भएको उक्त हत्याकाण्डको अनुसन्धानका क्रममा

डोजर चलाएर बिचल्ली बनाएको भन्दै चम्चा र थाल ठटाएर सुकुम्बासीको विरोध प्रदर्शन

काठमाडौं। काठमाडौंको माइतीघर मण्डलामा सुकुम्बासी मोर्चाले सरकारविरुद्ध प्रदर्शन गरेको छ। बिना विकल्प र उचित व्यवस्थापन देशभरका सुकुम्बासी बस्तीमा डोजर चलाएर बिचल्ली बनाएको आरोप लगाउँदै उनीहरूले हातमा थाल र चम्चा लिएर

सरकारका प्रवक्ता भन्छन्- पहिलोपटक कार्यक्षमताका आधारमा प्रधानन्यायाधीश सिफारिस गरेका छौँ

काठमाडौं । शिक्षामन्त्री एवम सरकारका प्रवक्ता सस्मित पोखरेलले पहिलोपटक कार्यकक्षमताका आधारमा प्रधानन्यायाधीश सिफारिस गरिएको बताएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयहरु सार्वजनिक गरेपछि सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा उनले सो कुरा बताएका

राष्ट्रपति पौडेलले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी २८ गते अपराह्न चार बजे बस्ने संघीय संसद बैठकलाई सम्बोधनका