देश

डोजर चलाएर बिचल्ली बनाएको भन्दै चम्चा र थाल ठटाएर सुकुम्बासीको विरोध प्रदर्शन

काठमाडौं। काठमाडौंको माइतीघर मण्डलामा सुकुम्बासी मोर्चाले सरकारविरुद्ध प्रदर्शन गरेको छ। बिना विकल्प र उचित व्यवस्थापन देशभरका सुकुम्बासी बस्तीमा डोजर चलाएर बिचल्ली बनाएको आरोप लगाउँदै उनीहरूले हातमा थाल र चम्चा लिएर

सरकारका प्रवक्ता भन्छन्- पहिलोपटक कार्यक्षमताका आधारमा प्रधानन्यायाधीश सिफारिस गरेका छौँ

काठमाडौं । शिक्षामन्त्री एवम सरकारका प्रवक्ता सस्मित पोखरेलले पहिलोपटक कार्यकक्षमताका आधारमा प्रधानन्यायाधीश सिफारिस गरिएको बताएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयहरु सार्वजनिक गरेपछि सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा उनले सो कुरा बताएका

राष्ट्रपति पौडेलले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी २८ गते अपराह्न चार बजे बस्ने संघीय संसद बैठकलाई सम्बोधनका

इन्सपेक्टरदेखि एसएसपीसम्मको सरुवा तयारी

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा प्रहरी अधिकृतको सरुवाको तयारी अघि बढाएको छ। अवधि पुगेका कार्यालय प्रमुखहरुको सरुवा गर्न लागिएको हो। इन्सपेक्टरदेखि एसएसपीसम्मको सरुवाको तयारी भइरहेको प्रहरी महानिरीक्षक निकट

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार तीन सय रुपैयाँले बढेर दुई लाख ९९ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी

लिपुलेकमा देखिएको समस्या समाधानका लागि कूटनीतिक प्रयास गर्न सांसदहरूको आग्रह

काठमाडौँ २४ वैशाख। संसदीय समितिमा वार्ता र संवादका माध्यमबाट नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुरा फिर्ता ल्याउन प्रभावकारी कूटनीतिक पहल गर्नुपर्ने विषय उठेको छ । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको

स्वास्थ्य प्रतिष्ठान र अस्पतालमा निमित्त प्रमुखहरूको नियुक्ति

काटमाडौँ २४ वैशाख । सार्वजनिक पदाधिकारी पदमुक्ति सम्बन्धी विशेष अध्यादेशका कारण नेतृत्वविहीन बनेका प्रमुख स्वास्थ्य निकायहरूमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निमित्त प्रमुखहरू नियुक्त गरेको छ। सेवा प्रवाह र दैनिक उपचारमा

डा. शर्माको सिफारिसमा दुई सदस्यको ‘नोट अफ डिसेन्ट’

काठमाडौँ २४ वैशाख । प्रधानन्यायाधीशमा डा। मनोजकुमार शर्मालाई सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयमा दुई सदस्यले ‘नोट अफ डिसेन्ट’ लेखेका छन्। ‘नोट अफ डिसेन्ट’लेख्नेमा राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल र प्रमुख प्रतिपक्षी

नेपाल ‘ए’द्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ २४ वैशाख।  आजदेखि सुरुआत भएको त्रिकोणात्मक एकदिवसीय अभ्यास खेलअन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी भएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल ‘ए’ले स्कटल्याण्डलाई ४५ रनले पराजित

वरीयता मिचेर संवैधानिक परिषद्ले गर्योे प्रधानन्यायाधीशमा डा.शर्माको नाम सिफारिस

काठमाडौँ २४ वैशाख। संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा चौथो वरीयताका डा. मनोजकुमार शर्माको नाम संसदीय सुनुवाइ समितिमा पठाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष