
काठमाडौँ । देशको समग्र आर्थिक अवस्थाबारे बुझ्न तथा विकास योजना तर्जुमा गर्न आवश्यक पर्ने विस्तृत विवरण सङ्कलनका निम्ति दोस्रो राष्ट्रिय आर्थिक गणना सुरु भएको छ । देशभर ८४ वटा जिल्ला आर्थिक

काठमाडौँ २ बैशाख । सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नयाँ आचारसंहिता लागू गरेको छ । मन्त्रालय तथा मातहतका सबै निकायमा कार्यरत कर्मचारीका लागि लागू गरिएको

काठमाडौं। औषधि व्यवस्था विभागको निमित्त महानिर्देशकमा शिवानी खड्गी नियुक्त भएकी छन्। स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै खड्कीलाई निमित्त महानिर्देशक नियुक्त गरेकी हुन्। यसअघिका विभाग महानिर्देशकलाई औषधिको मूल्य निर्धारण

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) वर्षको पहिलो कारोबारको दिन आज (बुधबार) ३३.२७ अंकले बढेको छ। अघिल्लो कारोबार दिनको तुलनामा १.१७ प्रतिशतले बढेको नेप्से २८६६.८७ विन्दुमा अडिएको हो। बुधबार ३४४ कम्पनीको

काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका पूर्वमन्त्री दीपक खड्कालाई थुनामै राख्न सर्वोंच्च अदालतले आदेश दिएको छ । खड्काको तर्फबाट श्रीमती विनिता थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च

काठमाडौं । सरकारले इजरायल सहितका चारद देशहरुमा पुन: श्रम स्वीकृति खुला गरेको छ । वैदेशिक रोजगार विभागले यसअघि स्थगन गरिएका इजरायल, कुवेत, बहराइन र लेबननको पुनः श्रम स्वीकृति दिन थालेको

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । बुधबार पार्टी सभापति गगन थापाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेर अघिदेखि बैठक सुरु भएको हो । बैठकमा

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सबै पार्टीको तर्फबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग छलफलमा जुटेका छन्। प्रधानमन्त्री शाह क्षेत्रगत समस्या बुझ्नका लागि सबै राजनीतिक दलका समानुपातिक सांसदसँग बुधबार प्रधानमन्त्री

काठमाडौं । नेपाली कांग्रेसले पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण सोधेको छ। आज बसेको अनुशासन समितिको बैठकले खड्कालाई कारबाही स्वरुप ७ दिने स्पष्टीकरण माग गर्ने निर्णय गरेको हो

काठमाडौं । सभामुख डीपी अर्यालको गाडी ट्राफिक प्रहरीको कारबाहीमा परेको छ । मंगलबार थापाथलीस्थित सडकमा ट्राफिक नियम उल्लङ्घन गरेको पाइएपछि सभामुखको गाडीलाई ट्राफिक प्रहरीले कारबाही स्वरुप चिट काटेको हो ।