देश

लेखा समितिको सभापतिमा उम्मेदवारी दिने काँग्रेसको तयारी

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले उम्मेदवारी दिने भएको छ । संसदीय परम्परा अनुसार उक्त समितिको नेतृत्वमा प्रतिपक्षी दलको दाबी रहने भएकाले काँग्रेसले

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

काठमाडौं । थाइल्याण्डस्थित नेपाली राजदूतावासले अवैध रूपमा कम्बोडियामा बसिरहेका ४६ जना नेपालीको उद्धार गरिएको छ । विभिन्न प्रलोभनमा परेर विभिन्न माध्यमबाट कम्बोडिया पुगेका उनीहरूलाई त्यहाँ अवैध रूपमा सञ्चालन भएका अनलाइन

पासपोर्टमा अध्यागमनले किन लेख्यो, ‘रोजगारी पूर्ण रूपमा निषेधित ?’

काठमाडौँ । पर्यटक भिसामा युएई जानेहरूको पासपोर्टमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीहरूले ‘काम होइन मात्र भ्रमणका लागि’ र ‘युएई भ्रमण मात्र, रोजगारी पूर्ण रूपमा निषेधित छ’ भनेर लेख्न थालेका छन्

कोइला सकिएपछि हेटौँडा सिमेन्ट उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज बिहानदेखि उत्पादन बन्द गरेको छ । करिब एक महिनाअघि मात्र सो उद्योग नियमित सञ्चालन ल्याइएको थियो । उद्योगले ३ हजार

यस्ता छन् रास्वपाको संगठन विभाग बैठकका निर्णयहरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय संगठन विभागको बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । विभागको गत चैत्र २१ गते र त्यसपश्चात् भएका नियमित छलफलबाट भएका निर्णय महामन्त्री कवीन्द्र

नेपाली कांग्रेसको आधिकारिकता विवाद: न्यायाधीशद्वय सुवेदी र निरौलाको इजलासमा

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दाको पेसी सर्वोच्च अदालतमा आज पेसी तोकिएको छ। कांग्रेस गगन थापा पक्षलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा

धनकुटामा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी

धनकुटा । धनकुटामा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। १३ वर्षीया बालिकामाथि यौनजन्य हिंसा गरेको आरोपमा महालक्ष्मी नगरपालिकाका ४२ वर्षीय धन बहादुर गिरी पक्राउ परेका

पूर्वमन्त्री खड्काको बन्दी प्रत्यक्षीकरण रिटको पेसी संयुक्त इजलासमा

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम पूर्वमन्त्री दीपक खड्काको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदैछ । उक्त मुद्दाको पेसी कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासमा

सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले पदभार सम्हालेपछि पहिलोपटक सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्ने भएका छन् । आज दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल हुने भएको हो

दाइजोको लेनदेन हुने विवाहमा सहभागी नहुने उपसभामुखको घोषणा

काठमाडौं, ३ वैशाख। उपसभामुख रुबिना ठाकुरले दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने बताएकी छन् । सामाजिक सञ्जालमा लेख्दै उनले आफूलाई विवाहका धेरै निमन्त्रणापत्र प्राप्त भइरहेको र तीमध्ये कुनै पनि कार्डमा