
काठमाडौँ, माघ २९ । आइसिसी टी–२० विश्वकपअन्तर्गत आज नेपालले इटालीसँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईको वानखेडे रंगशालामा दिउँसो ३ः१५ बजे खेल सुरु हुनेछ । यो दुवै टोलीको प्रतियोगिताको दोस्रो खेल हो

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधरणतया बादल लागेको

काठमाडौं । बलिउडका चर्चित गायक तथा नेपालीमूलका उदित नारायण झा र उनकी कान्छी पत्नी दीपा नारायणविरुद्ध जेठी पत्नी रञ्जना झाले गम्भीर आरोपसहित विहार प्रहरीमा उजुरी दर्ता गराएकी छन् । भारतीय

पोखरा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको माहोल आफ्नो पार्टीतिर बढेको दाबी गरेका छन्। बुधवार पोखरामा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै उनले विपक्ष राजनीतिक दलले

पोखरा। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मातहतका निकायलाई निर्वाचनको समयमा सहयोग आवश्यक परेमा तत्काल खटिन निर्देशन दिएका छन् । गण्डकी प्रदेशका विभिन्न जिल्लामा निर्वाचन सुरक्षा स्थिति बुझ्ने क्रममा महानिरीक्षक अर्यालले

कञ्चनपुर। नेपाली काँग्रेस कञ्चनपुरले सामाजिक सञ्जालमा विपक्षी दलका उम्मेदवारको पक्षपोषण हुने गरी अभिव्यक्ति नदिन नेता–कार्यकर्ताहरूलाई निर्देशन दिएको छ । कञ्चनपुर कांग्रेसले विज्ञप्ति नै जारी गरेर आफ्ना पार्टीका उम्मेदवार बाहेक अन्य

काठमाडौं । राष्ट्रिय सभाबाट चलचित्र विधेयक पारित भएको छ । आज बसेको राष्ट्रिय सभाको बैठकमा यो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्री सुशीला कार्कीको तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २ गतेभित्र प्रतिज्ञापत्र सार्वजनिक गर्ने भएको छ । कांग्रेसका प्रवक्ता देवराज चालिसेले बुधबार बिहान पत्रकारहरूसँग कुरा गर्दै पार्टीको तयारी अन्तिम चरणमा

काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि भर्ना गरिएका निर्वाचन प्रहरी (म्यादी प्रहरी) को तालिम सकिएको छ । निर्वाचनलाई लक्षित गरेर भर्ना गरिएको निर्वाचन प्रहरीको १० दिने तालिम

जनकपुरधाम । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष तथा उम्मेदवार राजीव झा रास्वपा प्रवेश गरेका छन् । धनुषा क्षेत्र नम्बर ३ का राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार झा आज रास्वपा