देश

डोल्पामा जिप दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते

डोल्पा । डोल्पामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । आज बिहान त्रिपुरासुन्दरी नगरपालिका–३ जिउगाउँदेखि त्रिपुराकोट आउँदै गरेको ग१ज ८०९९ नम्बरको बोलेर

एडीबीको दक्षिण एसिया महानिर्देशकमा नेपालकी सोना श्रेष्ठ

काठमाडौं । एशियाली विकास बैंक (एडीबी) ले आफ्नो दक्षिण एसिया विभागको महानिर्देशकमा नेपाली नागरिक सोना श्रेष्ठलाई नियुक्त गरेको छ। मनिलास्थित एडीबी मुख्यालयले बुधबार जारी गरेको विज्ञप्तिअनुसार भारत, मालदिभ्स, नेपाल, बंगलादेश,

सशस्त्रका पूर्वडीआईजी रञ्जन कोइरालाको रिट खारेज, २० वर्ष कैद अवधि पूरा गर्नैपर्ने

काठमाडौं । पत्नी हत्या अभियोगमा कैद भुक्तान गरिरहेका सशस्त्र प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) रञ्जन कोइराला २० वर्ष कैदको पूरा अवधि नै जेलमा बस्नुपर्ने भएको छ । सर्वोच्च अदालतका

सुनको मूल्य सामान्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक सय रुपैयाँले घटेर तोलामा तीन लाख ६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा निषेधाज्ञा, ५ जनाभन्दा बढी भेला हुन नपाइने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाताभित्र निषेधाज्ञा जारी गरेको छ । भोलि फागुन १ विमानस्थल र आसपास क्षेत्रमा प्रदर्शन गर्ने भन्दै केही समूह र राजनीतिक दलबाट

अपराध गरेर विदेश भागेका १० जनालाई स्वदेश ल्याइयो

काठमाडौं, माघ २९ । स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी संगठन(इन्टरपोल) सँगको समन्वयमा नेपाल झिकाएको छ । चालु आर्थिक वर्षमा ११ जनाविरूद्ध ‘रेड नोटिस’ र

मूल्य वृद्धि भएपछि यसवर्ष रासायनिक मल कम आयात हुने

काठमाडौं, माघ २९ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गत आर्थिक वर्षको तुलनामा यस आवमा करिब एक लाख मेट्रिक टन मल कम आयात गर्ने भएको छ । अन्तर्राष्ट्रिय बजारमा मलको

स्कास्पियोले अटोरिक्सालाई ठक्कर दिँदा एक जनाको मृत्यु, चार घाइते

चितवन, माघ २९ । चितवनको स्थानीय गीतानगरमा आज बिहान स्कार्पियोले अटोरिक्सालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । गीतानगरबाट भरतपुरतर्फ आइरहेको अटोरिक्सालाई स्कारपियोले

प्रतिनिधि सभा निर्वाचन : शुक्रबारसम्म सबै मतपत्र छापीसक्ने

काठमाडौँ, माघ २९ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीले शुक्रबारसम्म सबै मतपत्र छाप्ने तयारी गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्र छपाइ कार्यलाई तीव्रता

तामाकोसी बस दुर्घटनाका पीडितमाथि अश्रु ग्याँस र हवाई फायर

रामेछाप, माघ २९ । मंगलबार मन्थली नगरपालिका–६ स्थित तामाकोसी नदीमा बस खसेर ज्यान गुमाएका मृतकका परिवारले उचित क्षतिपूर्ति माग गर्दै जिल्ला प्रशासन कार्यालय रामेछाप घेराउ गरेका छन् । प्रदर्शनका क्रममा